Trending
Prev Story
Next Story

तिहार बिदामा भन्सार नाकास्थित बैंक शाखा खुल्ने

Onlinekhabar •
November 06, 2026 • 01:30 PM
1
1 reads 0 reactions

२० कात्तिक, काठमाडौं । तिहार बिदाका समयमा पनि भन्सार नाकामा रहेका बैंकका शाखा खुला रहने भएका छन् । केन्द्रीय बैंकले भन्सार जाँचपासका लागि बैंकिङ सेवा निरन्तर राख्न निर्देशन दिएको हो । केन्द्रीय बैंकले शुक्रबार सूचना जारी …

तिहार बिदामा भन्सार नाकास्थित बैंक शाखा खुल्ने

२० कात्तिक, काठमाडौं । तिहार बिदाका समयमा पनि भन्सार नाकामा रहेका बैंकका शाखा खुला रहने भएका छन् । केन्द्रीय बैंकले भन्सार जाँचपासका लागि बैंकिङ सेवा निरन्तर राख्न निर्देशन दिएको हो ।

केन्द्रीय बैंकले शुक्रबार सूचना जारी गर्दै व्यापार सहजीकरण गर्न, आपूर्ति प्रणाली जारी राख्न बैंकिङ सेवा निरन्तर राख्न भन्सारका बैंक शाखा खुला राख्न बैंकहरूलाई निर्देशन दिएको हो ।

सेवा प्रवाह निरन्तरता कायम गर्न मालवस्तुको भन्सार जाँचपास गर्ने प्रयोजनका लागि तिहार बिदा अवधिमा समेत आवश्यक बैंकिङ सेवा निरन्तर राख्न केन्द्रीय बैंकले भनेको हो ।

२२ देखि २६ कात्तिकसम्म तिहारको सार्वजनिक बिदा छ । सोही अवधिमा पनि भन्सार कार्यालयमा रहेका बैंक शाखाबाट आवश्यक बैंकिङ सेवा निरन्तर हुने भएको हो ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
13h ago
तिहार बिदापछि आज सेयर बजार खुल्द‌ै

तिहार बिदापछि आज सेयर बजार खुल्द‌ै

काठमाडौं : नेपालीहरूको महान् चाड तिहारको लामो बिदापछि आज नेपाल स्टक एक्सचेन्ज (नेप्से)को नियमित सेयर कारोबार पुन: सञ्चालन हुँदैछ। कात्तिक २२ गतेदेखि २६ गतेसम्म तिहारको सार्वजनिक बिदा परेकाले सो अवध...

#तिहार #बिदा
Compare →
Arthasansar
13h ago
तिहार पछि सुनको मूल्यमा साढे १२ हजार माथिको गिरावट, तोलाको कति ?

तिहार पछि सुनको मूल्यमा साढे १२ हजार माथिको गिरावट, तोलाको कति ?

तिहार पछि नेपाली बजारमा सुनचाँदीको मूल्यमा गिरावट आएको छ । आज सुनचाँदीको मूल्यमा भारी गिरावट आएको हो ।  नेपाल सुनचाँदी व्यवसायी...

#तिहार
Compare →
Ekantipur
1d ago
तिहारमा खोटाङका ३०७ चेलीले पाए निःशुल्क राइड

तिहारमा खोटाङका ३०७ चेलीले पाए निःशुल्क राइड

आर्थिक अभावका कारण माइती–मावली जान नसक्ने चेलीलाई निःशुल्क बाइक सेवा दिइएको हो ।

#तिहार
Compare →
Nagarik News
1d ago
अर्को तिहार पटकारहित मनाउने कि ?

अर्को तिहार पटकारहित मनाउने कि ?

हिजोको पटकारहित तिहारको विरासतलाई जोगाउँदै यसलाई उज्यालो, आत्मबोध र करुणाको पर्व बनाऔँ।

#तिहार
Compare →

Related Stories

Business & Economy
Build #2611