Trending
Prev Story
Next Story

प्रा. डा. राजीव झा

Onlinekhabar •
October 13, 2026 • 06:19:12 PM
1
1 reads 0 reactions

प्रा. डा. झा वीर अस्पतालको स्नायुरोग विभाग प्रमुख र नर्भिक इन्टरनेसनल अस्पतालको न्युरोसर्जरी विभाग प्रमुख हुन् । उनले एमडी, एमएस, एमसीएच र एफआरसीएस गरेका छन् । उनी युरोपियन एसोसिएसन अफ न्युरोसर्जिकल सोसाइटीका सदस्य समेत हुन् …

प्रा. डा. राजीव झा

प्रा. डा. झा वीर अस्पतालको स्नायुरोग विभाग प्रमुख र नर्भिक इन्टरनेसनल अस्पतालको न्युरोसर्जरी विभाग प्रमुख हुन् । उनले एमडी, एमएस, एमसीएच र एफआरसीएस गरेका छन् । उनी युरोपियन एसोसिएसन अफ न्युरोसर्जिकल सोसाइटीका सदस्य समेत हुन् । प्रा. डा. झाको नेपाल मेडिकल काउन्सिल दर्ता नम्बर ३१७७ हो ।

आज बिहानै विख्यात बलिउड अभिनेता नाना पाटेकरको निधन भएको दुःखद खबर फैलियो। केही दिनअघिसम्म राम्ररी हिँडडुल गरिरहेका, साथीभाइसँग भेटिरहेका, भोजभतेरमा सहभागी भइरहेका उनको निधन एक हिसाबले अप्रत्याशित थियो ।...

निद्रा समयको बर्बादी होइन । निद्रा हाम्रो मस्तिष्कको दैनिक पुनःस्थापना र तयारीको महत्त्वपूर्ण प्रक्रिया हो ।

फिजियोथेरापी, व्यावसायिक पुनर्स्थापना, स्पिच थेरापी र नियमित व्यायामले पनि जीवनको गुणस्तर सुधार्छ ।

रातभर जाग्राम बस्ने, मोबाइल चलाउँदै अबेरसम्म सुत्ने, कामको चापका कारण निद्राको समय कटौती गर्ने वा ‘सुत्नुभन्दा काम महत्वपूर्ण’ ठान्ने बानी आधुनिक जीवनशैलीको सामान्य हिस्सा बन्दै गएको छ । शरीरलाई...

कहिलेकाहीँ जटिलता आउँछ । अचानक रक्तस्राव, शरीरको असन्तुलन । त्यस्ता क्षणहरूले हाम्रो धैर्य र सीपको परीक्षा लिन्छन् ।

डिमेन्सिया बुढ्यौलीको ‘सामान्य’ समस्या होइन। यो रोग हो जसलाई ६० वर्षदेखि नै रोक्न सकिन्छ।

यो हार्मोनले निद्रा मात्र ल्याउँदैन, शरीरको तापक्रम नियन्त्रण गर्छ, रक्तचाप घटाउँछ र प्रतिरक्षा प्रणालीलाई बलियो बनाउँछ ।

यदि ट्युमर सुरक्षित रूपमा निकाल्न सकिने ठाउँमा छ भने अपरेशन गरेर ट्युमर हटाउने प्रयास गरिन्छ । तर ट्युमर मस्तिष्कको संवेदनशील भागमा भएमा जोखिम पनि हुन सक्छ ।

छारे रोग भएमा आगोमा पर्ने, लड्ने, पानीमा डुब्ने जस्ता आकस्मिक दुर्घटना हुने जोखिम सधैं रहन्छ ।

बढी रक्सी र धूम्रपानले रक्तनलीमा तनाव पैदा गरी रगत जमाएर मस्तिष्कघात गराउने सम्भावना बढाउँछ ।

कोही व्यक्तिले जब कुनै भयानक तथा पीडादायी घटनाहरूको अनुभव गरेको छ वा त्यसको साक्षी बनिरहेको छ भने ऊ मानसिक रूपमा निकै विचलित हुन सक्छ । त्रसित र आत्तिएको अवस्थामा...

अनुहारको पक्षघात एक यस्तो अवस्था हो, जसमा अनुहारका मांसपेशीहरू कमजोर भई काम गर्न छोड्छन् । यो समस्या स्नायुमा अचानक आएको गडबडीका कारण देखिन्छ, जसले अनुहारको एक भागको स्वरूप नै...

धेरै मानिस टाउको दुख्नेबित्तिकै ब्रेन ट्युमर भएको हो कि भनेर सोच्छन् । तर, टाउको दुख्नेबित्तिकै ब्रेन ट्युमर भइहाल्छ भन्ने छैन । टाउको दुखेका १०० जनामा परीक्षण गर्ने हो भने...

क्षयरोग एउटा ब्याक्टेरियल संक्रमण हो । जसले संक्रमण फैलिंदै गए पछि शरीरको कुनै पनि भागलाई बाँकी राख्दैन। अर्थात, कुनै पनि भागलाई नष्ट पार्ने क्षमता क्षयरोग गराउने ब्याक्टेरिया माईकोब्याक्टेरियममा हुन्छ...

कतिपय वृद्धको व्यवहार बच्चाको  जस्तै हुन्छन् । उनीहरुलाई पहिलेका कुरा मात्र होइन । दैनिक भइरहेको गतिविधिबारे पनि पत्तो हुँदैन ।  यस्तो अवस्थालाई बुढेसकाल लागेको भनेर भन्ने गरिन्छ । के...

केही समय काम गर्दा हात अररो हुने, सानो काम गर्दा गल्ने, बटारिने, लेख्दा लेख्दै थाक्ने, लेख्न धेरै नसक्ने समस्या लिएर साताको करिब १० जना बिरामी वीर अस्पतालको न्युरो विभागको...

दुर्घटना हुने ठाउँमध्ये एक प्रमूख हो, शौचालय पनि । हामीकहाँ ल्याइएका बिरामीबारे सोधियो भने, उनीहरु शौचालयमा बेहोस भएको पाइन्छ । शौचालयमा अचानक बेहोस र कतिको मृत्युसमेत हुने गरेको पाइन्छ...

कुनै कारणवश मिनेट मिनेटमा मोबाइल हेर्ने बानी छ ? कुनै काम गर्दा ध्यान केन्द्रित गर्न कठिन भइरहेको छ ? वा मोबाइल हेरेपछि काममा चाहेर पनि ध्यान दिन सकिएको छैन...

शरीरलाई स्वस्थ राख्न सातदेखि आठ घण्टा सुत्नुपर्छ । यति समय रातमा गहिरोसँग निदाउँदा शरीरलाई आराम पुग्छ । तर पर्याप्त सुतेर पनि दिनभर निद्रा लागिरह्यो भने हाइपरसोम्निया भएको हुनसक्छ ।...

पहिले–पहिले मानिसहरू भन्थे— ‘छारेरोग लागेकालाई जुत्ता सुँघाउनुपर्छ ।’ तर, यो एकदमै पुरातन र अवैज्ञानिक बुझाइ हो । हुनसक्छ, त्यसबेला यसबारे मान्छेमा ज्ञान थिएन । कोही अचानक बेहोश भएमा जुत्ता...

अल्जाइमर भनेको एक प्रकारको डिमेन्सिया हो । सरल भाषामा अल्जाइमर्स एक प्रकारको बिर्सने वा भुल्ने रोग हो, जुन दिमागसित सम्बन्धित हुन्छ । यसले स्मरण शक्ति, सोच्ने क्षमता लगायत मानिसको...

मानौं, तपाईंको शारीरिक गतिविधि अचानक सुस्त हुन थाल्यो । फटाफट हिँड्न सक्नुभएन । हिँड्दा हात र खुट्टाको चाल मिलेन । कतै हिँड्दा रोबोर्ट जस्तै हातखुट्टा अचल भयो । आँखा...

हामी किन कसैप्रति आकर्षित हुन्छौं ? किन हामीलाई कोही मनपर्छ ? किन माया लाग्छ ? झट्ट बुझ्दा त यो भावनात्मक स्थिति हो । तर हाम्रो भावलाई पनि नियन्त्रण गर्ने...

स-साना बालबालिकालाई सुतेको समयमा मांसपेशीमा ऐंठनसँगै आघात पर्ने समस्याले सताउन सक्छ । राति सुतेको अवस्थामा हुने भएकाले अभिभावकले चाल पाउँदैनन् । यस्तो घातकै कारण बालबालिका मृत्युकै मुखमा समेत पुग्न...

बच्चाहरुलाई चाहिँ ‘ब्रेन ट्युमर’ नभइदिए हुन्थ्यो भन्ने कामना गर्छु म । किनभने ब्रेन ट्युमर भइसकेपछि उनीहरुमा जोखिम एकदमै धेरै हुन्छ । एक त उपचार सहज हुन्न, अर्को निको हुने...

मधुमेह एकपटक लागेपछि यसलाई निर्मूल गर्न सकिंदैन, नियन्त्रण मात्र गर्न सकिन्छ । मधुमेहको मुख्य कारण वंशाणुगत र खराब जीवनशैली मानिन्छ । विश्वमा प्रति ४० सेकेण्डमा एक जना स्ट्रोक (मस्तिष्कघात)...

मानिसको दिमाग उमेरअनुसार फरक-फरक हुन्छ । यसलाई जीवनशैली, खानपान, शारीरिक एवं मानसिक व्यायामले फरक पार्छ । बच्चाहरुको दिमाग जन्मजात  राम्रो हुन्छ ? कोही पनि बच्चा आमाको पेटबाट नै प्रतिभाशाली...

शरीरको कुन अंगले पूर्णत काम गर्न छाडेपछि मान्छेलाई मृत्यु घोषित गरिन्छ ? अर्थात मृत्यु हुनु भनेको कुन अंग निस्क्रिय हुनु हो ? मुटु ? फोक्सो ? मिर्गौला वा मस्तिष्क...

‘काम गर्न बस्नै हुँदैन, ढाड दुख्ने समस्याले सताउँछ । एकछिन उभिन सक्दिन ढाड दुख्न थाल्छ । बसेर काम गर्ने जागिर छ । तर ढाड दुखेर खप्न सक्दिनँ, कहिलेकाहीं त...

कहिलेकाहीं टाउको दुख्नु सामान्य हो । बारम्बार टाउको दुखिरहेमा भने ब्रेन ट्युमरको लक्षण पनि हुन सक्छ । मस्तिष्कमा अनावश्यक मासु पलाउने रोग ब्रेन ट्युमर हो । टाउको दुख्नेजस्ता लक्षणलाई...

टाउको दुखेपछि धेरैले अनुमान लगाउँछन्, ‘मलाई त माइग्रेन भएजस्तो छ ।’ टाउको दुख्नु आम समस्या हो । कहिले तनावले टाउको दुख्छ, कहिले अनिद्राले । भोक, होहल्ला, चर्को घाम, मदिरापानजस्ता...

काठमाडौं । धूम्रपान गर्ने व्यक्ति रोगको जोखिममा हुन्छन् । सुर्तीजन्य वस्तुमा निकोटिन, कार्बन मोनोअक्साइडजस्ता हानिकारक पदार्थ हुन्छन्, शरीरलाई गम्भीर रुपमा हानि पुर्‍याउन सक्छ । चुरोटले फोक्सो वा श्वासनलीमा असर...

काठमाडौं । सुन्दा सामान्य लाग्ने तर डरलाग्दो विवरण छ, मस्तिष्क रक्तश्राव (ब्रेन ह्यामरेज)को । चिकित्सकका अनुसार जाडोयाम सुरु हुनासाथ मस्तिष्क रक्तश्रावको घटना ह्वात्तै बढ्छ । यो नियमितजसो भइरहेको ठूलो...

हरेक दिन टाउकोमा आधा लिटर पानी उत्पादन भएर शरीरमा सिञ्चित हुन्छ । यो पानीलाई चिकित्सकहरुले ‘पवित्र पानी’ भन्ने गरेका छन् । किनभने मस्तिष्कको कार्यसम्पादनमा यसको मुख्य भूमिका हुन्छ ।

काठमाडौं । आँखामा कसिंगर पस्दा होस् वा प्याज काट्दा, चसक्क मन दुख्दा होस् वा अप्रत्यासित खुसी मिल्दा, वियोगको क्षणमा होस् वा मिलनको घडी — हाम्रो शरीरले एउटै माध्यमबाट प्रतिक्रिया...

रक्सी पिएपछि के हुन्छ ? भुक्तभोगीहरुसँग यसको नमिठो अनुभव हुनसक्छ । रक्सी पिउँदाको सुरुवाती क्षणहरुमा स्नायु प्रणालीमा प्रभाव पर्छ । यसले गर्दा केही आनन्द र उत्तेजना महसुष हुन्छ ।...

काठमाडौं । वीर अस्पतालको आफ्नो कार्यकक्षमा भेटिएका वरिष्ठ न्युरो सर्जन प्रा. डा. राजीव झा सधैं झैं हतारमा देखिन्थे । उनी भन्दै थिए, ‘अब अप्रेसनका लागि तयारी गर्नुछ ।’ ‘अप्रेसन’...

१० चैत, काठमाडौं । रक्सी स्वास्थ्यको लागि कति लाभदायक र कति घातक छ भन्ने कुरा धेरैको चासोको विषय हो । रक्सीसँग जोडिएको विभिन्न तथ्यको विषयमा पनि मानिसहरूलाई जान्ने इच्छा...

डा. नवीन लागेजु नाक कान घाँटीरोग विशेषज्ञ

डा. मजेशप्रताप मल्ल अर्थोपेडिक एण्ड ट्रमा सर्जन

डा. रुपक विक घिमिरे छाला तथा यौनरोग विशेषज्ञ

डा. नीरजकुमार सिंह रक्तरोग तथा रक्त क्यान्सर विशेषज्ञ

डा. रिजेन्द्र योगल ईएनटी अन्कोलोजिस्ट

मानसिक स्वास्थ्य (डिप्रेसन, एन्जाइटी)

Prev Swipe Story Next

Related Stories

National (Nepal)
Build #2611