Trending
Prev Story
Next Story

मोर्डन पेन्टाथलनका खेलाडी यूएई जाने

Ekantipur •
November 06, 2026 • 12:02 PM
1
1 reads 0 reactions

नेपाली मोर्डन पेन्टाथलनका खेलाडीले यूएईमा यही नोभेम्बर १० देखि १६ सम्म हुने एीसयन ओपन लेजर च्याम्पियनसिपमा सहभागिता जनाउने भएका छन् ।

मोर्डन पेन्टाथलनका खेलाडी यूएई जाने

नेपाली मोर्डन पेन्टाथलनका खेलाडीले यूएईमा यही नोभेम्बर १० देखि १६ सम्म हुने एीसयन ओपन लेजर च्याम्पियनसिपमा सहभागिता जनाउने भएका छन् ।

काठमाडौँ — नेपाली मोर्डन पेन्टाथलनका खेलाडीले यूएईमा यही नोभेम्बर १० देखि १६ सम्म हुने एीसयन ओपन लेजर च्याम्पियनसिपमा सहभागिता जनाउने भएका छन् ।

उक्त च्याम्पियनसिपमा बिमान सिंह तामाङ, सरोज सिंह, इन्द्रकला नेम्वाङ र मनुश्री अधिकारी चन्दनीले प्रतिस्पर्धा गर्ने छन् । प्रशिक्षकका रितेश श्रेष्ठ रहेका छन् ।

पेन्टाथलन टोलीलाई नेपाल ओलम्पिक कमिटीका महासचिव राजीव श्रेष्ठसहितका पदाधिकारीले बिदाइ गरेका छन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
5d ago
यू–१९ एसिया कप : यूएईसँग नेपाल पराजित

यू–१९ एसिया कप : यूएईसँग नेपाल पराजित

काठमाडौँ- ओमानमा जारी एसीसी यू–१९ एसिया पुरुष क्रिकेट प्रतियोगिताअन्तर्गत युनाइटेड अरब इमिरेट्स (यूएई) विरुद्ध नेपालले सात विकेटको हार व्यहोरेको छ। यस प्रतियोगितामा नेपालको यो लगातार दोस्रो हार हो।...

#यूएई
Compare →
Onlinekhabar
7h ago
गृहमन्त्री गुरुङ यूएई प्रस्थान

गृहमन्त्री गुरुङ यूएई प्रस्थान

२७ कात्तिक, काठमाडौं । गृहमन्त्री सुधन गुरुङ संयुक्त अरब इमिरेट्स (यूएई) प्रस्थान गरेका छन् । यूएई सरकारको औपचारिक निमन्त्रणामा दुबईमा आयोजना हुन लागेको विश्व प्रहरी शिखर सम्मेलनमा सहभागी हुन शुक्रबार साँझ ७ बजे त्यसतर्फ प्रस्थान गरेका …

#यूएई
Compare →
Nagarik News
8h ago
गृहमन्त्री गुरुङ आज यूएई जाँदै

गृहमन्त्री गुरुङ आज यूएई जाँदै

यूएईमा आयोजना हुने उक्त अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन गृहमन्त्री गुरुङ त्यसतर्फ जान लागेका हुन्।

#यूएई
Compare →
Bizshala
1d ago
डाटा सेन्टरदेखि स्की रिसोर्टसम्म यूएईको लगानी भित्र्याउन ढकालको पहल

डाटा सेन्टरदेखि स्की रिसोर्टसम्म यूएईको लगानी भित्र्याउन ढकालको पहल

काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान अध्यक्ष तथा आइएमई समूहका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालका...

#यूएई
Compare →

Related Stories

Sports
Build #2611