Trending
Prev Story
Next Story

रविको चेतावनी : जनताको मतलाई शक्तिको दुरुपयोग गर्ने माध्यम नबनाउनू

Hamro Patro News •
November 06, 2026 • 10:25 AM
1
1 reads 0 reactions

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले निर्वाचनमा प्राप्त सफलतापछि पार्टीका नेता तथा कार्यकर्तामा दम्भ र महत्त्वाकाङ्क्षा बढेको भन्दै तत्काल सच्चिन चेतावनी दिएका छन् ...

1 / 2
Swipe Photos

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले निर्वाचनमा प्राप्त सफलतापछि पार्टीका नेता तथा कार्यकर्तामा दम्भ र महत्त्वाकाङ्क्षा बढेको भन्दै तत्काल सच्चिन चेतावनी दिएका छन् । जनताले दिएको अभिमतलाई शक्तिको दुरुपयोग गर्ने माध्यम नबनाउन उनले सांसददेखि तल्लो तहका कार्यकर्तासम्मलाई निर्देशन दिएका छन् ।

शुक्रबार चितवनमा आयोजित पार्टीको कार्यक्रममा बोल्दै लामिछानेले पार्टी ठूलो भएको र आफ्नो हातमा प्रहरी तथा प्रशासन रहेको भन्दै दम्भ देखाउने प्रवृत्ति त्याग्न आग्रह गरे । जनताको मतबाट प्राप्त शक्तिलाई जनताकै हुर्मत लिन प्रयोग गर्न नहुने उनको भनाइ थियो ।

Read full story at source ( kendrabindu.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Onlinekhabar
1w ago
जनताको हुर्मत लिन जनताको अभिमत दुरुपयोग नगर्नुस् : रवि लामिछाने

जनताको हुर्मत लिन जनताको अभिमत दुरुपयोग नगर्नुस् : रवि लामिछाने

२० कात्तिक, चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका सांसद तथा नेता–कार्यकर्ताहरूलाई दम्भ त्याग्न र जनताले दिएको अभिमतको दुरुपयोग नगर्न कडा निर्देशन दिएका छन्। शुक्रबार चितवनमा पार्टीको एक कार्यक्रममा बोल्दै उनले शक्ति …

#रवि-लामिछाने #चितवन #जनताको
Compare →
Ekantipur
6d ago
निर्वाचन क्षेत्रमा रवि लामिछानेका २४ घण्टा: मतदाता भेटघाट, कार्यकर्तालाई सम्बोधन र तिखो राजनीतिक टिप्पणी

निर्वाचन क्षेत्रमा रवि लामिछानेका २४ घण्टा: मतदाता भेटघाट, कार्यकर्तालाई सम्बोधन र तिखो राजनीतिक टिप्पणी

भरतपुरदेखि मुग्लिन र कालिकासम्मका कार्यक्रममा सहभागी भएका लामिछानेले सरकारका कामकारबाही तथा पार्टीभित्रका गतिविधिमाथि खरो टिप्पणी गरे।

#रवि-लामिछाने #चितवन
Compare →
Nagarik News
1w ago
चितवनको विश्वासकै कारण रास्वपा देशकै ठूलो पार्टी बन्यो : रवि लामिछाने

चितवनको विश्वासकै कारण रास्वपा देशकै ठूलो पार्टी बन्यो : रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले चितवनको विश्वास र समर्थनकै कारण पार्टीले राष्ट्रिय राजनीतिमा ठूलो सफलता हासिल गरेको बताएका छन्।

#रवि-लामिछाने #चितवन
Compare →

Related Stories

Politics & Governance
Build #2611