काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा लगातार तीन खेल हारेर दबाबमा परेको पोखरा एभेन्जर्सले ब्याटिङ बलियो बनाउन क्यानडाका युवा विस्फोटक ओपनर युवराज सम्रालाई अनुबन्ध गरेको छ । २० वर्षीय शर्मा नेपाल आइपुगेका छन् ।
सम्रा अन्तर्राष्ट्रिय क्रिकेटमा आफ्नो आक्रामक ब्याटिङका कारण चर्चामा आएका खेलाडी हुन् । उनले सन् २०२६ को टी-२० विश्वकपमा न्युजिल्यान्डविरुद्ध अविस्मरणीय शतकीय इनिङ्स खेलेका थिए । चेन्नईमा भएको उक्त खेलमा उनले ६५ बलमा ११० रन बनाएका थिए । उनको इनिङ्समा ११ चौका र ६ छक्का समावेश थिए ।
Read full story at source ( nepalpress.com )