Trending
Prev Story
Next Story

हेगसेथ र रुबियोले पद नछाड्ने ह्वाइट हाउसको दाबी

Hamro Patro News •
November 06, 2026 • 02:26 AM
1
1 reads 0 reactions

वासिङ्टन । अमेरिकामा हालै सम्पन्न मध्यावधि चुनावमा सत्तारुढ रिपब्लिकन पार्टीले क्षति व्यहोरेपछि रक्षामन्त्री पिट हेगसेथ र विदेशमन्त्री मार्को रुबियोले पद छाड्ने हल्लालाई ह्वाइट हाउसले अस्वीकार गरेक...

1 / 2
Swipe Photos

वासिङ्टन । अमेरिकामा हालै सम्पन्न मध्यावधि चुनावमा सत्तारुढ रिपब्लिकन पार्टीले क्षति व्यहोरेपछि रक्षामन्त्री पिट हेगसेथ र विदेशमन्त्री मार्को रुबियोले पद छाड्ने हल्लालाई ह्वाइट हाउसले अस्वीकार गरेको छ।

ट्रम्प प्रशासनमा व्यापक हेरफेर हुन सक्ने अमेरिकी सञ्चारमाध्यमको अनुमानबीच ह्वाइट हाउसको यो भनाइ आएको हो। विशेषगरी ९ महिनादेखि जारी इरान युद्धको व्यवस्थापनलाई लिएर रक्षामन्त्री हेगसेथको चर्को आलोचना भइरहेको छ। यही युद्धका कारण रिपब्लिकन पार्टीले चुनावमा ठूलो हार व्यहोरेको र डेमोक्र्याटहरूले अमेरिकी तल्लो सदन (हाउस अफ रेप्रिजेन्टेटिभ्स) र माथिल्लो सदन (सिनेट) दुवैमा पूर्ण नियन्त्रण कायम गरेको मानिएको छ।

Read full story at source ( ratopati.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Nagarik News
6d ago
मध्यावधि चुनाव हारेपछि ट्रम्पले गरे ह्वाइट हाउसमा ठुलो परिवर्तन

मध्यावधि चुनाव हारेपछि ट्रम्पले गरे ह्वाइट हाउसमा ठुलो परिवर्तन

मिलर विशेषगरी ट्रम्प प्रशासनको कडा आप्रवासन नीतिका प्रमुख योजनाकारका रूपमा चिनिन्छन्। उनले आप्रवासन नियन्त्रणका लागि विभिन्न योजना बनाउन र सरकारी निकायबिच समन्वय गर्न महत्त्वपूर्ण भूमिका खेलेका छन्।

#हाउस #ह्वाइट #चुनाव
Compare →
Setopati
1w ago
चुनाव हारेपछि रक्षामन्त्री हेगसेथ विरूद्ध रिपब्लिकन सांसदहरूले नै लैजाँदैछन् महाभियोग प्रस्ताव

चुनाव हारेपछि रक्षामन्त्री हेगसेथ विरूद्ध रिपब्लिकन सांसदहरूले नै लैजाँदैछन् महाभियोग प्रस्ताव

केही रिपब्लिकन नेताहरूले ट्रम्पलाई इरानमाथि आक्रमण गर्न हेगसेथले नै उक्साएको र युद्धको अन्त्य कसरी गर्ने भन्ने स्पष्ट योजना नबनाएको आरोप लगाएका छन्।

#हेगसेथ #रिपब्लिकन
Compare →
Arthasansar
2d ago
पिट हेगसेथविरुद्धको महाअभियोग प्रस्ताव रोकियो

पिट हेगसेथविरुद्धको महाअभियोग प्रस्ताव रोकियो

अमेरिकाको हाउस अफ रिप्रिजेन्टेटिभ्स (तल्लो हाउस) का रिपब्लिकन सांसदहरूले युद्धमन्त्री पिट हेगसेथविरुद्धको महाअभियोग प्रस्तावलाई पूर्ण मतदानका लागि फ्लोरमा जानबाट रोकेका...

#हाउस #रिपब्लिकन #हेगसेथ
Compare →
Onlinekhabar
6d ago
ट्रम्पले ह्वाइट हाउसमा मनाए दीपावली, हनुमान चालिसा उपहार

ट्रम्पले ह्वाइट हाउसमा मनाए दीपावली, हनुमान चालिसा उपहार

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइट हाउसमा आयोजित दीपावली समारोहमा सहभागी हुँदै दीप प्रज्वलन गरेका छन् । समाचार एजेन्सी पीटीआईका अनुसार समारोहमा अमेरिकाका लागि भारतीय राजदूत विनय मोहन क्वात्रा, सेलिब्रिटी सेफ विकास खन्ना, उद्यमी विशाल गोन्डल, आईबीएमका …

#ह्वाइट #हाउस
Compare →
Bizshala
1w ago
ब्रोकर हाउसमा सरकारविरुद्ध गुनासो, लगानीकर्ताको प्रश्न, ‘५ वर्ष चल्ने भनेको सरकार बजारचाहिँ किन घट्यो ?'

ब्रोकर हाउसमा सरकारविरुद्ध गुनासो, लगानीकर्ताको प्रश्न, ‘५ वर्ष चल्ने भनेको सरकार बजारचाहिँ किन घट्यो ?'

–रविन ठकुरी  काठमाण्डौ । दशैं बिदापछि खुलेको सेयरबजारमा पहिलो साता उत्साह देखिए पनि दोस्रो साताको सुरुवात भने कमजोर...

#हाउस
Compare →

Related Stories

World News
Build #2611