काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो सिजनमा आज कर्णाली याक्स र सुदूरपश्चिम रोयल्सले प्रतिस्पर्धा गर्दै छन् । खेलमा दुवै टोली जित निकाल्दै प्लेअफ सम्भावना बलियो बनाउने लक्ष्यमा छन् ।
दुवै टोलीले समान चार अंक जोडे पनि कर्णाली रनरेटका आधारमा अगाडि छ । चार अंकका साथ तालिकाको तेस्रो स्थानमा रहेको कर्णालीले तीन खेल खेल्दा दुई जित र एक हार व्यहोरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् ( baahrakhari.com )