Trending
Prev Story
Next Story

प्रेसलाई नरोक

Hamro Patro News •
November 06, 2026 • 12:50 AM
1
1 reads 0 reactions

नेपाली मिडियाको नियमन गर्ने संस्था प्रेस काउन्सिलसँग सम्बन्धित ऐनको समयानुकूल संशोधनको विषय नयाँ होइन। सुरुमा छापा माध्यम केन्द्रित ऐनलाई डिजिटल युगअनुसारको बनाउनुपर्ने माग त प्रेस जगत्ले नै गर्दै ...

1 / 2
Swipe Photos

नेपाली मिडियाको नियमन गर्ने संस्था प्रेस काउन्सिलसँग सम्बन्धित ऐनको समयानुकूल संशोधनको विषय नयाँ होइन। सुरुमा छापा माध्यम केन्द्रित ऐनलाई डिजिटल युगअनुसारको बनाउनुपर्ने माग त प्रेस जगत्ले नै गर्दै आएको हो। त्यसैले मिडिया काउन्सिल विधेयकको मस्यौदा तयार भयो र पटकपटक त्यसमाथि गम्भीर बहसहरू भए। जुनसुकै सरकारको पालामा पनि प्रेस (पत्रकारिता)लाई नियमनभन्दा नियन्त्रण गर्ने ध्येय देखिँदा पत्रकार र सरोकारवाला संस्थाले असहमति जनाउँदै आए।

नेपालको संविधानको प्रस्तावनामै उल्लिखित ‘पूर्ण प्रेस स्वतन्त्रता’को भावना र मर्म जुनसुकै अर्को कानुनले कुण्ठित गर्नु हुँदैन भन्ने प्रेस जगत्को सधैं प्रष्ट धारणा हुँदै आएको छ। यो पाटोलाई बेवास्ता गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीको सरकारले कात्तिक १९ गते प्रेस काउन्सिल ऐन संशोधन अध्यादेश ल्याएको छ र प्रेस स्वतन्त्रता कुण्ठित गर्ने छोटो र सजिलो बाटो रोजेको छ।संसद् छलेर हठात अध्यादेश ल्याउनु नै प्रेसप्रति सरकारको बदनियत प्रस्ट हुन्छ। रास्वपासँग संसद्मा पर्याप्त बहुमत छ। संशोधन विधेयक सदनबाटै ल्याउन सकिन्छ, ल्याउनुपर्छ। हठात आजको आजै र कुनै छलफल र बहसबिनै अध्यादेश ल्याउनु भनेको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको लगाम खिच्न खोज्नु नै हो।

स्रोतमा पूरा पढ्नुहोस् ( annapurnapost.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Nagarik News
1w ago
प्रेस काउन्सिल अध्यादेश फिर्ता गर: युनियन अध्यक्ष लम्साल

प्रेस काउन्सिल अध्यादेश फिर्ता गर: युनियन अध्यक्ष लम्साल

लम्सालले स्वतन्त्र पत्रकारिता संकुचित गर्न सरकार लागेको बताए । संसदमा पेस भएको मिडिया काउन्सिल विधेयक परिमार्जन गरेर पास गर्नुपर्ने लम्सालको तर्क थियो ।

#प्रेस #काउन्सिल
Compare →
Bizshala
1w ago
सामाजिक सञ्जालका समाचार पेज र इन्फ्लुएन्सर पनि प्रेस काउन्सिलको दायरामा

सामाजिक सञ्जालका समाचार पेज र इन्फ्लुएन्सर पनि प्रेस काउन्सिलको दायरामा

काठमाण्डौ । सरकारले अनलाइन सञ्चारमाध्यमसँगै सामाजिक सञ्जालमार्फत समाचारमूलक सामग्री उत्पादन गर्ने पेज, च्यानल,...

#प्रेस #काउन्सिल
Compare →
Setopati
1w ago
प्रेस काउन्सिल अध्यादेश- सञ्चारमाध्यमको सामाजिक सञ्जालमा पनि पत्रकार आचारसंहिता लागू हुने

प्रेस काउन्सिल अध्यादेश- सञ्चारमाध्यमको सामाजिक सञ्जालमा पनि पत्रकार आचारसंहिता लागू हुने

सरकारले प्रेस काउन्सिलको क्षेत्राधिकार विस्तार गरेर अध्यादेश ल्याएको छ।

#प्रेस #काउन्सिल
Compare →
Onlinekhabar
3w ago
प्रेस स्वतन्त्रता र पत्रकारको व्यावसायिक सुरक्षामा गम्भीर प्रश्न उठ्यो : प्रेस काउन्सिल

प्रेस स्वतन्त्रता र पत्रकारको व्यावसायिक सुरक्षामा गम्भीर प्रश्न उठ्यो : प्रेस काउन्सिल

१३ कात्तिक, काठमाडौं । प्रेस काउन्सिल नेपालले विभिन्न सञ्चारमाध्यमका समाचार कक्षमै प्रवेश गरेर प्रहरीले पत्रकारहरूलाई नियन्त्रणमा लिएको तथा पक्राउ गर्ने प्रयास गरेको घटनाले प्रेस स्वतन्त्रता र पत्रकारको व्यावसायिक सुरक्षामाथि गम्भीर प्रश्न उठाएको जनाएको छ। शुक्रबार कार्यालय …

#प्रेस #काउन्सिल
Compare →
Ekantipur
1w ago
कन्टेन्ट र इन्फ्लुएन्सर नियमन गर्न अध्यादेश ल्याइँदै

कन्टेन्ट र इन्फ्लुएन्सर नियमन गर्न अध्यादेश ल्याइँदै

उजुरी नपरे पनि आचारसंहिता उल्लंघन भएको देखिए प्रेस काउन्सिलले आफैं छानबिन र कारबाही गर्न सक्ने

#प्रेस #काउन्सिल
Compare →

Related Stories

Politics & Governance
Build #2611