Trending
Prev Story
Next Story

दुई लाख विद्यार्थीको विवरण फर्जी देखिएपछि मन्त्रालयद्वारा छानबिन समिति गठन

Hamro Patro News •
November 05, 2026 • 04:26 PM
1
1 reads 0 reactions

काठमाण्डु– विद्यालय शिक्षाको एकीकृत शैक्षिक व्यवस्थापन सूचना प्रणालीमा दुई लाखभन्दा बढी विद्यार्थीको विवरण दोहोरिएको पाइएपछि शिक्षा तथा खेलकुद मन्त्रालयले छानबिन समिति गठन गरेको छ। प्रणालीमा ठूलो ...

1 / 2
Swipe Photos

काठमाण्डु – विद्यालय शिक्षाको एकीकृत शैक्षिक व्यवस्थापन सूचना प्रणालीमा दुई लाखभन्दा बढी विद्यार्थीको विवरण दोहोरिएको पाइएपछि शिक्षा तथा खेलकुद मन्त्रालयले छानबिन समिति गठन गरेको छ।

प्रणालीमा ठूलो संख्यामा विद्यार्थीको विवरण दोहोरिएको र त्यसका आधारमा राज्यकोषबाट वितरण हुने विभिन्न अनुदान तथा सुविधाको दुरुपयोग भएको हुन सक्ने आशंकामा मन्त्रालयले अनुसन्धान अघि बढाएको हो।

Read full story at source ( kathmandupati.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Nagarik News
1w ago
दुई लाख विद्यार्थीको विवरण फर्जी देखिएपछि भ्रष्टाचारको आशंकामा मन्त्रालयद्वारा छानबिन समिति गठन

दुई लाख विद्यार्थीको विवरण फर्जी देखिएपछि भ्रष्टाचारको आशंकामा मन्त्रालयद्वारा छानबिन समिति गठन

विद्यालय शिक्षाको एकीकृत शैक्षिक व्यवस्थापन सूचना प्रणालीमा धेरै विद्यार्थीको विवरण दोहोरिएको देखिएपछि शिक्षा तथा खेलकुद मन्त्रालयले छानबिन अघि बढाएको छ।

#विद्यार्थी #छानबिन #गठन
Compare →
Ekantipur
1w ago
एकीकृत शैक्षिक व्यवस्थापन प्रणालीमा दुई लाखभन्दा बढी विद्यार्थी देखिएपछि छानबिन समिति गठन

एकीकृत शैक्षिक व्यवस्थापन प्रणालीमा दुई लाखभन्दा बढी विद्यार्थी देखिएपछि छानबिन समिति गठन

ई-एमआईएसमा व्यापक मात्रामा विवरण दोहोरिएको भन्दै शिक्षा मन्त्रालयले मन्त्रीस्तरीय निर्णयबाट छानबिन समिति गठन गरेको हो ।

#छानबिन #गठन #दोहोरिए
Compare →
Onlinekhabar
1w ago
दुई लाख विद्यार्थीको विवरण फर्जी देखियो, भ्रष्टाचारको आशंकामा अध्ययन समिति गठन

दुई लाख विद्यार्थीको विवरण फर्जी देखियो, भ्रष्टाचारको आशंकामा अध्ययन समिति गठन

१९ कात्तिक, काठमाडौं । विद्यालय शिक्षाको एकीकृत शैक्षिक व्यवस्थापन सूचना प्रणालीमा धेरै विद्यार्थीको विवरण दोहोरिएको देखिएपछि शिक्षा तथा खेलकुद मन्त्रालयले छानबिन अघि बढाएको छ । प्रणालीमा व्यापक मात्रामा विवरण दोहोरिएको देखिएपछि मन्त्रालयले यसलाई गम्भीरताका साथ लिँदै …

#विद्यार्थी #प्रणाली #दोहोरिए
Compare →
Arthasansar
1w ago
हेलिकप्टर जुधेको घटना छानबिन गर्न समिति गठन

हेलिकप्टर जुधेको घटना छानबिन गर्न समिति गठन

मंगलबार सोलुखुम्बुको फेरिचेमा दुई हेलिकप्टर जुधेको घटना छानबिन गर्न नेपाल नागरिक उड्डयन प्राधिकरणले समिति गठन गरेको छ । मंगलबार फेरिचेमा...

#छानबिन #गठन
Compare →
Bizshala
1w ago
लाओससँग व्यापार र लगानी विस्तार गर्न नेपाल–लाओस चेम्बर अफ कमर्स गठनको पहल

लाओससँग व्यापार र लगानी विस्तार गर्न नेपाल–लाओस चेम्बर अफ कमर्स गठनको पहल

काठमाण्डौ । नेपाल र लाओसबीच व्यापार, पर्यटन, लगानी तथा सांस्कृतिक आदानप्रदान विस्तार गर्न नेपाल–लाओस चेम्बर अफ कमर्स...

#गठन
Compare →

Related Stories

Education & Youth
Build #2611