Trending
Prev Story
Next Story

गोली प्रहार गरी प्रहरीले पक्राउ गऱ्यो ठगी र लुटपाट गर्ने व्यक्ति

Hamro Patro News •
November 05, 2026 • 04:03 PM
1
1 reads 0 reactions

काठमाडौं : गोकर्णेश्वर नगरपालिका–३, गाम्चाबाट गोली प्रहार गरी प्रहरीले ठगी र लुटपाट गर्ने एक व्यक्तिलाई पक्राउ गरेको छ। प्रहरीमाथि आक्रमण गरेर भाग्न खोजेपछि प्रहरीले गोली चलाउनु परेको जनाएको छ। पक...

1 / 2
Swipe Photos

काठमाडौं : गोकर्णेश्वर नगरपालिका–३, गाम्चाबाट गोली प्रहार गरी प्रहरीले ठगी र लुटपाट गर्ने एक व्यक्तिलाई पक्राउ गरेको छ।

प्रहरीमाथि आक्रमण गरेर भाग्न खोजेपछि प्रहरीले गोली चलाउनु परेको जनाएको छ। पक्राउ पर्नेमा सुजन तामाङ नाम गरेका व्यक्ति रहेका छन्। उनको अन्य पहिचान प्रहरीले खुलाएको छैन। तामाङको घुँडामुनि गोली लागेको छ।

स्रोतमा पूरा पढ्नुहोस् ( annapurnapost.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Nagarik News
1w ago
डलर ठगी तथा लुटपाटमा संलग्न पक्राउ

डलर ठगी तथा लुटपाटमा संलग्न पक्राउ

प्रहरीले डलर ठगी तथा लुटपाटमा संलग्न रहेको आरोपमा एक जनालाई गोली प्रहार गरी पक्राउ गरेको छ।

#गोली #ठगी #लुटपाट
Compare →
Onlinekhabar
1w ago
ठगी मुद्दाका नाइके सुजन : गोली हानेर पक्राउ, प्रहरीमाथि चक्कु प्रहार

ठगी मुद्दाका नाइके सुजन : गोली हानेर पक्राउ, प्रहरीमाथि चक्कु प्रहार

२० कात्तिक, काठमाडौं । ८ वटा ठगी मुद्दाका नाइके सुजन तामाङलाई प्रहरीले गोली हानेर पक्राउ गर्‍यो । सस्तो दरमा डलर साट्ने भन्दै ठगीको शृंखला चलाउँदै आएका तामाङलाई पक्राउ गर्न खोज्दा प्रहरीमाथि नै आक्रमण भएको जिल्ला प्रहरी …

#गोली #ठगी #प्रहार
Compare →
Ekantipur
1w ago
डलर ठगीका आरोपितले प्रहरीमाथि आक्रमण गरेपछि गोकर्णेश्वरमा चलाइयो गोली

डलर ठगीका आरोपितले प्रहरीमाथि आक्रमण गरेपछि गोकर्णेश्वरमा चलाइयो गोली

काठमाडौंको गोकर्णेश्वर नगरपालिका–३ गाम्चामा प्रहरीमाथि खुकुरी प्रहार गरी भाग्न खोज्ने ३१ वर्षीय युवकलाई गोली हानेर नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

#गोली #प्रहार #ठगी
Compare →
Arthasansar
19h ago
आवासीय विवादमा चिकित्सकद्वारा ह्वाइट हाउस नजिकै अन्धाधुन्ध गोली प्रहार : एक जनाको मृत्यु, चार घाइते

आवासीय विवादमा चिकित्सकद्वारा ह्वाइट हाउस नजिकै अन्धाधुन्ध गोली प्रहार : एक जनाको मृत्यु, चार घाइते

अमेरिकाको राजधानी वासिङ्टन डिसीको मध्यभागमा रहेको एक व्यस्त क्षेत्रमा बिहीबार बिहान एक बन्दुकधारीले पाँच जनामाथि गोली प्रहार गर्दा एक जनाको...

#गोली #प्रहार
Compare →

Related Stories

Technology
Build #2612