Trending
Prev Story
Next Story

बाँदर र बँदेलले अन्नबाली सखाप पारेपछि कोहलपुरका किसान बेसार खेतीतर्फ आकर्षित

Hamro Patro News •
November 05, 2026 • 02:08 PM
1
1 reads 0 reactions

बाँदर र बँदेलले धान, मकै, गहुँ र तोरीलगायतका बाली नष्ट गर्न थालेपछि बाँकेको कोहलपुर नगरपालिका–७, सल्यानी टोलका किसानहरु बेसार खेतीतर्फ आकर्षित भएका छन् । जङ्गली जनावरबाट हैरान भएपछि उनीहरुले जनावर...

1 / 2
Swipe Photos

बाँदर र बँदेलले धान, मकै, गहुँ र तोरीलगायतका बाली नष्ट गर्न थालेपछि बाँकेको कोहलपुर नगरपालिका–७, सल्यानी टोलका किसानहरु बेसार खेतीतर्फ आकर्षित भएका छन् ।

जङ्गली जनावरबाट हैरान भएपछि उनीहरुले जनावरबाट जोगाउन कठिन हुने परम्परागत अन्नबाली छोड्दै बेसार खेतीतर्फ आकर्षित भएका हुन् । जङ्गलसँग जोडिएको बस्तीका किसानका लागि बेसार खेती अहिले वैकल्पिक आम्दानीको माध्यम बनेको छ । अन्य बालीमा जस्तो जङ्गली जनावरले क्षति नगर्ने र बिक्रीका लागि बजारसमेत गाउँमै उपलब्ध हुने भएकाले बेसार खेती विस्तार हुँदै गएको स्थानीय किसान बताउँछन् ।

स्रोतमा पूरा पढ्नुहोस् ( gorkhapatraonline.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Onlinekhabar
1w ago
फौजदारी कानुन आकर्षित हुने विषयमा मेलमिलापको व्यवस्था लागू हुँदैन : कानुनमन्त्री गौतम

फौजदारी कानुन आकर्षित हुने विषयमा मेलमिलापको व्यवस्था लागू हुँदैन : कानुनमन्त्री गौतम

१७ कात्तिक, काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले फौजदारी कानुन आकर्षित हुने विषयमा मेलमिलापको व्यवस्था लागू नहुने बताएकी छिन् । कानुन, न्याय तथा मानव अधिकार समितिमा मंगलवार मेलमिलाप सम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८३ …

#आकर्षित
Compare →
Ekantipur
1w ago
विदेशबाट फर्किएका युवाले बाँझो पाखोमा फलाए अकबरे र बेसार

विदेशबाट फर्किएका युवाले बाँझो पाखोमा फलाए अकबरे र बेसार

खाडी मुलुकमा वर्षौं श्रम गरेका युवाहरूले आफ्नै गाउँमा कृषि र पशुपालनमार्फत रोजगारी, आम्दानी र आत्मनिर्भरता खोजिरहेका छन्।

#बेसार
Compare →
Nagarik News
3w ago
परम्परागत खेती छाडेर किवीतर्फ आकर्षित हुँदै किसान

परम्परागत खेती छाडेर किवीतर्फ आकर्षित हुँदै किसान

मकै, कोदो र आलु खेती हुँदै आएका सिन्धुलीको सुनकोसी गाउँपालिका-७ नागीका डाँडापाखा यतिबेला किवीका बोटले हरियाली देखिन थालेका छन्।

#किसान #आकर्षित
Compare →

Related Stories

Business & Economy
Build #2611