Trending
Prev Story
Next Story

१० लाख धरौटी बुझाएर रिहा भए सेयर बजारका लगानीकर्ता दीपेन्द्र अग्रवाल

Nagarik News •
November 05, 2026 • 02:01 PM
1
1 reads 0 reactions

अग्रवाललाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले बुधबार पक्राउ गरेको थियो। पक्राउ परेको भोलिपल्टै उनलाई अदालतमा उपस्थित गराइएको थियो।

१० लाख धरौटी बुझाएर रिहा भए सेयर बजारका लगानीकर्ता दीपेन्द्र अग्रवाल

सेयर बजारका लगानीकर्ता दीपेन्द्र अग्रवाल धरौटीमा रिहा भएका छन्। काठमाडौं जिल्ला अदालतले बिहीबार १० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएपछि उनले उक्त रकम बुझाएर रिहाइ पाएका हुन्।

अग्रवाललाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले पक्राउ गरेको थियो। पक्राउ परेको भोलिपल्टै उनलाई अदालतमा उपस्थित गराइएको थियो।

सीआईबीका प्रवक्ता एसएसपी अनुपमशमशेर जबराका अनुसार अग्रवाल अदालतको आदेशपछि धरौटी रकम बुझाएर रिहा भएका हुन्।

प्रकाशित: १९ कार्तिक २०८३ १९:४६ बिहीबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Ekantipur
6d ago
लगानीकर्ता नाफा सुरक्षित गर्न लाग्दा नेप्सेको गति सुस्त, तिहारपछि सुधारको अपेक्षा

लगानीकर्ता नाफा सुरक्षित गर्न लाग्दा नेप्सेको गति सुस्त, तिहारपछि सुधारको अपेक्षा

कारोबार रकम झन्डै १८ प्रतिशत घट्दा लगानीकर्ता पर्ख र हेरको अवस्थामा, प्राविधिक सूचक, कम्पनीको वित्तीय विवरण र लाभांशको आशमाले बजार सुधारको सम्भावना

#शेयर-बजार #लगानीकर्ता
Compare →
Hamro Patro News
6d ago
सरकारले काम गरिरहेको छ, गौतमबुद्ध विमानस्थलमा चाँडै नियमित उडान हुन्छ- सांसद अग्रवाल

सरकारले काम गरिरहेको छ, गौतमबुद्ध विमानस्थलमा चाँडै नियमित उडान हुन्छ- सांसद अग्रवाल

रुपन्देही । प्रतिनिधि सभा सदस्य पुनमकुमारी अग्रवालले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि सरकार निकै सकारात्मक ढङ्गले अगाडि बढिरहेको बताएकी छन् । संसदको शून्य, विशेष तथा ...

#अग्रवाल
Compare →
Bizshala
1w ago
सुलभ अग्रवालविरुद्ध पौने २ अर्बको अर्को मुद्दा दायर

सुलभ अग्रवालविरुद्ध पौने २ अर्बको अर्को मुद्दा दायर

काठमाण्डौ । विदेशी मुद्रा अपचलन गरी विदेशमा सम्पत्ति र लगानी गरेको आरोपमा व्यवसायी सुलभ अग्रवाल, साहिल अग्रवाल र ललिता...

#अग्रवाल
Compare →

Related Stories

Business & Economy
Build #2611