परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल–जापान कूटनीतिक सम्बन्ध स्थापनाको ७० औँ वर्षगाँठका अवसरमा आयोजित साफजुआ अन्तर्राष्ट्रिय सम्मेलन २०२६’ को उद्घाटन गरेका छन्। ललितपुरमा आयोजित सम्मेलनमा दक्षिण एसि...
परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल–जापान कूटनीतिक सम्बन्ध स्थापनाको ७० औँ वर्षगाँठका अवसरमा आयोजित साफजुआ अन्तर्राष्ट्रिय सम्मेलन २०२६’ को उद्घाटन गरेका छन्।
ललितपुरमा आयोजित सम्मेलनमा दक्षिण एसिया र जापानका शिक्षाविद्, पूर्वविद्यार्थी तथा नीतिनिर्माताहरू सहभागी छन्।
स्रोतमा पूरा पढ्नुहोस् ( setopati.com )
This story is currently in the Upcoming News queue because it received more dislikes than likes. Vote thumbs up to help promote it back to the Published homepage!
Browse Upcoming Feed