Trending
Prev Story
Next Story

बालेन र गगनबीच किन चल्दैछ शीतयुद्ध ?

Hamro Patro News •
November 05, 2026 • 01:48 PM
1
1 reads 0 reactions

काठमाडाैं । केही दिनयता प्रधानमन्त्री बालेन्द्र शाह र नेपाली कांग्रेसका सभापति गगनकुमार थापाबीच एक प्रकारको राजनीतिक शीतयुद्ध सुरु भएको देखिन्छ। पछिल्ला केही घटनाक्रम, सार्वजनिक अभिव्यक्ति, सामाजिक...

1 / 2
Swipe Photos

काठमाडाैं । केही दिनयता प्रधानमन्त्री बालेन्द्र शाह र नेपाली कांग्रेसका सभापति गगनकुमार थापाबीच एक प्रकारको राजनीतिक शीतयुद्ध सुरु भएको देखिन्छ। पछिल्ला केही घटनाक्रम, सार्वजनिक अभिव्यक्ति, सामाजिक सञ्जालमा आएका स्टाटस तथा एकपछि अर्को गर्दै सार्वजनिक भइरहेका विवादास्पद समाचारलाई हेर्दा यी दुई नेताबीचको सम्बन्ध सामान्य राजनीतिक असहमतिमा मात्र सीमित नरहेको विश्लेषण गर्न सकिन्छ। यसका पछाडि सत्ता, संगठन, राजनीतिक भविष्य र नयाँ पुस्ताको नेतृत्व कसले गर्ने भन्ने विषयसमेत जोडिएको देखिन्छ ।

थापा नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट सभापतिमा निर्वाचित भएपछि राष्ट्रिय राजनीतिमा नयाँ बहस सुरु भएको छ। कांग्रेसभित्र लामो समयदेखि नेतृत्व परिवर्तन र पुस्तान्तरणको माग उठिरहेको थियो। त्यही मागलाई संस्थागत गर्दै थापा नेतृत्वमा पुगेपछि कांग्रेसको राजनीतिक दिशा र भविष्यबारे नयाँ अपेक्षा सिर्जना भएको छ। यसले केवल कांग्रेसभित्र मात्र होइन, सरकार र राष्ट्रिय स्वतन्त्र पार्टीको राजनीतिक वृत्तमा समेत नयाँ तरंग पैदा गरेको विश्लेषण गर्न सकिन्छ।

स्रोतमा पूरा पढ्नुहोस् ( kendrabindu.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Nagarik News
6d ago
बालेनबारे चन्द्र भण्डारीको टिप्पणी: मेयरमा राम्ररी काम गर्न नदिँदा यस्तो अवस्था आयो

बालेनबारे चन्द्र भण्डारीको टिप्पणी: मेयरमा राम्ररी काम गर्न नदिँदा यस्तो अवस्था आयो

भण्डारीले वर्तमान सरकार पाँच वर्षसम्म चलोस् भन्ने नेपाली कांग्रेसको चाहना रहेको पनि स्पष्ट पारे। सरकारलाई अस्थिर बनाउने नभई आवश्यक सहयोग गरेर काम गर्ने वातावरण बनाउनुपर्ने उनको भनाइ थियो।

#बालेन-शाह #कांग्रेस #बालेन
Compare →
Onlinekhabar
1w ago
स्वार्थ पूरा नभए पश्चिमा शक्तिहरूले नै बालेन सरकार ढाल्छन् : बादल

स्वार्थ पूरा नभए पश्चिमा शक्तिहरूले नै बालेन सरकार ढाल्छन् : बादल

२० कात्तिक, काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले वर्तमान सरकारले पश्चिमा शक्तिहरूको स्वार्थअनुरूप काम नगरे उनीहरूले नै सरकार ढालिदिने दाबी गरेका छन् । एमाले दमक नगर कमिटीले शुक्रबार आयोजना गरेको कार्यक्रममा बोल्दै उनले यस्तो …

#बालेन-शाह #बालेन
Compare →
Arthasansar
2d ago
भाइटीकाले दाजुभाइ-दिदीबहिनीबीचको आत्मीयता प्रगाढ बनाउँछ - प्रधानमन्त्री बालेन

भाइटीकाले दाजुभाइ-दिदीबहिनीबीचको आत्मीयता प्रगाढ बनाउँछ - प्रधानमन्त्री बालेन

प्रधानमन्त्री वालेन्द्र शाहले भाइटीकाले दाजुभाइ तथा दिदीबहिनीबीचको प्रेम, विश्वास, आपसी सम्मान र आत्मीयतालाई अझ प्रगाढ बनाउन प्रेरणा दिने बताएका छन्...

#बालेन-शाह #बालेन
Compare →
Ekantipur
3d ago
प्रधानमन्त्री बालेन शाहद्वारा नेपाल संवत् ११४७ र म्हः पूजाको शुभकामना

प्रधानमन्त्री बालेन शाहद्वारा नेपाल संवत् ११४७ र म्हः पूजाको शुभकामना

सामाजिक सञ्जालमार्फत शुभकामना सन्देश जारी गर्दै उनले राष्ट्रिय विभूति शङ्खधर साख्वाःले देशभरका जनतालाई ऋणमुक्त गराएर सुरु गरेको नेपाल संवत् नेपालको मौलिक समयचक्र र पहिचान भएको उल्लेख गरेका छन्।

#बालेन-शाह #बालेन
Compare →

Related Stories

Politics & Governance
Build #2612