Trending
Prev Story
Next Story

आईजीपीबाट हटाइएका दानबहादुर कार्की सर्वोच्च अदालतमा, दर्ताबारे 'निर्णय हुन बाँकी'

Hamro Patro News •
November 05, 2026 • 11:45 AM
1
1 reads 0 reactions

सरकारले प्रहरी प्रमुखबाट हटाई 'प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकार' बनाउने निर्णय गरेका दानबहादुर कार्की सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन लिएर पुगे पनि अदालत प्रशासनले त्यसमा न...

1 / 2
Swipe Photos

सरकारले प्रहरी प्रमुखबाट हटाई 'प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकार' बनाउने निर्णय गरेका दानबहादुर कार्की सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन लिएर पुगे पनि अदालत प्रशासनले त्यसमा निर्णय गरेको छैन।

सरकारको निर्णयविरुद्ध ल्याइएको रिट निवेदनमाथि आफूहरूले अध्ययन गरिरहेको जानकारी अदालत प्रशासनले दिएको कार्कीका कानुन व्यवसायी टीका कुँवरले बताए।

Read full story at source ( bbc.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Onlinekhabar
1w ago
दानबहादुर कार्कीको रिटमा कात्तिक ३० गते पेशी तोकियो

दानबहादुर कार्कीको रिटमा कात्तिक ३० गते पेशी तोकियो

२० कात्तिक, काठमाडौं । निवर्तमान प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले पेश गरेको रिटमा यहि कात्तिक ३० गतेका लागि पेशी तोकिएको छ । आफूलाई गैरकानूनी रूपमा प्रहरी महानिरीक्षकबाट हटाइएको दाबीसहित कार्कीले सर्वोच्च अदालतमा पेश गरेको रिट निवेदन बिहीबार …

#सर्वोच्च-अदालत #कार्की #रिट
Compare →
Nagarik News
1w ago
प्रहरी नेतृत्वमा दुई आईजीपी भएको दानबहादुर कार्कीको दाबी

प्रहरी नेतृत्वमा दुई आईजीपी भएको दानबहादुर कार्कीको दाबी

प्रहरी महानिरीक्षक (आईजीपी) बाट हटाएर प्रधानमन्त्रीको सुरक्षा सल्लाहकारमा सरुवा गरिएका दानबहादुर कार्कीले सरकारको निर्णयले प्रहरी नेतृत्वमा दुईजना आईजीपीस्तरका पदाधिकारी सिर्जना गरेको बताएका छन्।

#कार्की #दानबहादुर #आईजीपी
Compare →
Ekantipur
1w ago
अच्युतकृष्ण खरेल र हितेन्द्रदेव शाक्यको नजिर टेकेर दानबहादुर कार्कीले दिए रिट

अच्युतकृष्ण खरेल र हितेन्द्रदेव शाक्यको नजिर टेकेर दानबहादुर कार्कीले दिए रिट

अच्युतकृष्ण खरेललाई ३० वर्षअघि आईजीपीबाट हटाएर अनुसन्धान विभागमा र हितेन्द्रदेव शाक्यलाई गत वर्ष विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट ऊर्जा आयोगमा गरिएको सरुवा निर्णयलाई सर्वोच्च अदालतले बदर गरिदिएको थियो ।

#सर्वोच्च-अदालत #रिट #दानबहादुर
Compare →
Arthasansar
12h ago
सर्वोच्च अदालतमा चार न्यायाधीश नियुक्त

सर्वोच्च अदालतमा चार न्यायाधीश नियुक्त

सर्वोच्च अदालतमा चार जना न्यायाधीश नियुक्त भएका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले न्याय परिषद्को सिफारिसका आधारमा शुक्रबार चार जनालाई सर्वोच्च अदालतको न्यायाधीशमा...

#सर्वोच्च-अदालत #सर्वोच्च #अदालतमा
Compare →
Bizshala
12h ago
सर्वोच्च अदालतमा चार नयाँ न्यायाधीश नियुक्त, को–कोले पाए जिम्मेवारी ?

सर्वोच्च अदालतमा चार नयाँ न्यायाधीश नियुक्त, को–कोले पाए जिम्मेवारी ?

काठमाण्डौ । राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतमा चार जना नयाँ न्यायाधीश नियुक्त गरेका छन्। न्याय परिषद्को...

#सर्वोच्च-अदालत #सर्वोच्च #अदालतमा
Compare →

Related Stories

Technology
Build #2611