काठमाडौँ । नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी)बाट प्रधानमन्त्रीको सुरक्षा सल्लाहकारमा सरुवा भएका दानबहादुर कार्कीले दिएको रिट सर्वोच्च प्रशासनले दर्ता नगरी राखेको छ । सर्वोच्च अदालत प्रशासनका अनुासर अध्ययनका लागि रिट राखेको छ।
बुधबार सरकारले प्रहरी महानिरीक्षकबाट हटाएर डा.मनोजकुमार केसीलाई आईजीपी नियुक्त गरेको थियो । उक्त निर्णयविरुद्ध कार्की रिट लिएर आज सर्वोच्च पुगेका थिए।
Read full story at source ( reportersnepal.com )