Trending
Prev Story
Next Story

घलेम्दी हाइड्रोलाई सेयरधनीको अल्टिमेटम, ३० दिनभित्र बिशेस साधारणसभा बोलाउन माग

Arthasansar •
November 05, 2026 • 10:04 AM
1
1 reads 0 reactions

घलेम्दी हाइड्रो लिमिटेडले लामो समयदेखि साधारण सभा नडाकेको र सञ्चालक समितिको पदावधि समाप्त भएको भन्दै सर्वसाधारण सेयरधनीहरूले विशेष साधारण सभा...

1 / 2
Swipe Photos

घलेम्दी हाइड्रो लिमिटेडले लामो समयदेखि साधारण सभा नडाकेको र सञ्चालक समितिको पदावधि समाप्त भएको भन्दै सर्वसाधारण सेयरधनीहरूले विशेष साधारण सभा माग गर्दै कम्पनीमा औपचारिक निवेदन दर्ता गराएका छन्।

लगानीकर्ता तिलक कोइरालाका अनुसार कम्पनीले विगत तीन वर्षदेखि साधारण सभा नगरेको, हाल कायम सञ्चालक समितिको म्याद गुज्रिसकेको र २००% हकप्रद सेयर जारी गरी संकलन गरिएको  ११० करोड (१ अर्ब १० करोड) रकमको सदुपयोग तथा अवस्थाबारे सार्वजनिक जानकारी नगराएका कारण सेयरधनीहरू आन्दोलित भएका हुन्। कम्पनी ऐन, २०६३ को दफा ८२(३) बमोजिम कुल चुक्ता पूँजीको १० प्रतिशतभन्दा बढी (१६ करोड ५० लाखभन्दा बढी) सेयर स्वामित्व प्रमाणित गरी १५ जनाभन्दा बढी सर्वसाधारण सेयरधनीहरूले संयुक्त रूपमा निवेदन दिएका हुन्।

निवेदनमा ३० दिनभित्र विशेष साधारण सभा बुलाई नयाँ सञ्चालक समितिको निर्वाचन गर्ने, प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने र हकप्रद सेयरबाट संकलित रकमको उपयोगबारे छलफल एवं निर्णय गर्ने माग राखिएको छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Bizshala
1w ago
बाढीले बन्द घलेम्दी हाइड्रो पुनः सञ्चालनमा

बाढीले बन्द घलेम्दी हाइड्रो पुनः सञ्चालनमा

काठमाण्डौ । घलेम्दी हाइड्रो लिमिटेडद्वारा सञ्चालित ५ मेगावाट क्षमताको घलेम्दी खोला जलविद्युत आयोजना पुनः सञ्चालनमा...

#घलेम्दी #हाइड्रो
Compare →
Hamro Patro News
18h ago
एनएमबी बैंकले बोलायो मङ्सिर २५ मा साधारण सभा, सेयरधनीलाई ७ प्रतिशत नगद लाभांश दिने

एनएमबी बैंकले बोलायो मङ्सिर २५ मा साधारण सभा, सेयरधनीलाई ७ प्रतिशत नगद लाभांश दिने

काठमाडौं – एनएमबी बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्न मङ्सिर २५ गते ३१औँ वार्षिक साधारण सभा बोलाएको छ । बैंकले शुक्रबार सार्वजनिक गरेको सूचन...

#साधारण #सभा #सेयरधनी
Compare →
Ekantipur
5d ago
तिहारपछि पाइन सकिन्छ यी १८ कम्पनीको सेयर लाभांश, कसको कति?

तिहारपछि पाइन सकिन्छ यी १८ कम्पनीको सेयर लाभांश, कसको कति?

यी १८ कम्पनीमा ९ बाट १० प्रतिशतभन्दा धेरै लाभांश प्राप्त गर्न सकिने अवस्था छ ।

#साधारण #सभा
Compare →
Onlinekhabar
1w ago
सुदूरपश्चिममा तत्काल प्रदेश सभाको बैठक बोलाउन कांग्रेसको माग

सुदूरपश्चिममा तत्काल प्रदेश सभाको बैठक बोलाउन कांग्रेसको माग

१८ कात्तिक, धनगढी । नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलले तत्काल प्रदेश सभाको बैठक बोलाउन माग गरेको छ । सँगै सर्वदलीय बैठक र बजेटबारेको छलफलका विषयमा केही सर्त अघि सारेको छ । बुधबार पूर्वमुख्यमन्त्रीसमेत रहेका कांग्रेस …

#सभा #बोलाउन
Compare →

Related Stories

Politics & Governance
Build #2612