Trending
Prev Story
Next Story

प्रस्तावित ४ न्यायाधीशको संसदीय सुनुवाइ : आज उजुरी बाँडियो

Hamro Patro News •
November 05, 2026 • 09:47 AM
1
1 reads 0 reactions

काठमाडौँ । सर्वोच्च अदालतका लागि प्रस्तावित ४ न्यायाधीशको संसदीय सुनुवाइ प्रक्रिया सुरु भएको छ। समितिका सदस्य आनन्द ढुङ्गानाले भोलि बिहान उजुरीकर्तासँग छलफल र त्यसपछि सुनवाइको मिति तय हुने रातोपाट...

1 / 2
Swipe Photos

काठमाडौँ । सर्वोच्च अदालतका लागि प्रस्तावित ४ न्यायाधीशको संसदीय सुनुवाइ प्रक्रिया सुरु भएको छ।

समितिका सदस्य आनन्द ढुङ्गानाले भोलि बिहान उजुरीकर्तासँग छलफल र त्यसपछि सुनवाइको मिति तय हुने रातोपाटीलाई जानकारी दिए।

Read full story at source ( ratopati.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Onlinekhabar
6d ago
सर्वोच्चको न्यायाधीशमा प्रस्तावित चारै जनाको नाम संसदीय सुनुवाइबाट अुनमोदन

सर्वोच्चको न्यायाधीशमा प्रस्तावित चारै जनाको नाम संसदीय सुनुवाइबाट अुनमोदन

२१ कात्तिक, काठमाडौं । सर्वोच्च अदालतका प्रस्तावित चार जना नै न्यायाधीशहरूको नाम संसदीय सुनुवाइबाट अनुमोदन भएका छन् । न्यायपरिषद्ले उच्च अदालत पोखराका मुख्य न्यायाधीश डा. रत्नबहादुर बागचन्द, चन्द्रबहादुर सारु, जनक पाण्डे र गोकर्ण डाँगीलाई सर्वोच्चको न्यायाधीश …

#सर्वोच्च-अदालत #प्रस्तावित #न्यायाधीश
Compare →
Nagarik News
1w ago
प्रस्तावित चार न्यायाधीशका उजुरीकर्तासँग छलफल आज

प्रस्तावित चार न्यायाधीशका उजुरीकर्तासँग छलफल आज

संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका लागि प्रस्तावित चार न्यायाधीशको संसदीय सुनुवाइ प्रक्रिया बिहीबारदेखि सुरु गरेको छ।

#सर्वोच्च-अदालत #प्रस्तावित #न्यायाधीश
Compare →
Ekantipur
6d ago
सर्वोच्च अदालतका प्रस्तावित ४ न्यायाधीशको संसदीय सुनुवाइ जारी

सर्वोच्च अदालतका प्रस्तावित ४ न्यायाधीशको संसदीय सुनुवाइ जारी

न्याय परिषद्ले रत्नबहादुर बागचन्द, चन्द्रबहादुर सारु, जनक पाण्डे र गोकर्ण डाँगीलाई सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि सिफारिस गरेको थियो ।

#सर्वोच्च-अदालत #न्यायाधीश #सुनुवाइ
Compare →
Arthasansar
14h ago
सर्वोच्च अदालतमा चार न्यायाधीश नियुक्त

सर्वोच्च अदालतमा चार न्यायाधीश नियुक्त

सर्वोच्च अदालतमा चार जना न्यायाधीश नियुक्त भएका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले न्याय परिषद्को सिफारिसका आधारमा शुक्रबार चार जनालाई सर्वोच्च अदालतको न्यायाधीशमा...

#सर्वोच्च-अदालत #न्यायाधीश
Compare →
Bizshala
14h ago
सर्वोच्च अदालतमा चार नयाँ न्यायाधीश नियुक्त, को–कोले पाए जिम्मेवारी ?

सर्वोच्च अदालतमा चार नयाँ न्यायाधीश नियुक्त, को–कोले पाए जिम्मेवारी ?

काठमाण्डौ । राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतमा चार जना नयाँ न्यायाधीश नियुक्त गरेका छन्। न्याय परिषद्को...

#सर्वोच्च-अदालत #न्यायाधीश
Compare →

Related Stories

Technology
Build #2611