Trending
Prev Story
Next Story

जनकपुर र लुम्बिनीको खेल हेर्न मैदानमा समर्थक, तस्बिरहरू

Hamro Patro News •
November 05, 2026 • 09:21 AM
1
1 reads 0 reactions

काठमाडौँ। नेपाल प्रिमियर लिग(एनपीएल)अन्तर्गत त्रिवि क्रिकेट मैदानमा बिहीबार जनकपुर बोल्ट्स र लुम्बिनी लायन्सबिचकाे खेल जारी छ। समर्थकहरू खेल हेर्न त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान कीर्तिपुर पु...

जनकपुर र लुम्बिनीको खेल हेर्न मैदानमा समर्थक, तस्बिरहरू

काठमाडौँ। नेपाल प्रिमियर लिग(एनपीएल)अन्तर्गत त्रिवि क्रिकेट मैदानमा बिहीबार जनकपुर बोल्ट्स र लुम्बिनी लायन्सबिचकाे खेल जारी छ।

समर्थकहरू खेल हेर्न त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान कीर्तिपुर पुगेका छन्। लुम्बिनीले दिएको १ सय ५० रनको लक्ष्य पछ्याउन जनकपुर जवाफी ब्याटिङमा छ।

Read full story at source ( ratopati.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Arthasansar
7h ago
चितवनकाे जितले जनकपुर र कर्णाली समूह चरणबाटै बाहिरिए, चितवनकाे प्लेअफ सम्भावना बलियाे

चितवनकाे जितले जनकपुर र कर्णाली समूह चरणबाटै बाहिरिए, चितवनकाे प्लेअफ सम्भावना बलियाे

नेपाल प्रिमियर लिग ९एनपीएल० मा शुक्रबारको लो स्कोरिङ खेलमा चितवन राइनोजले जनकपुर बोल्ट्सलाई विकेटले पराजित गर्दै प्लेअफ होडलाई बलियो बनाएको...

#एनपीएल #प्रिमियर-लिग #जनकपुर
Compare →
Onlinekhabar
7h ago
चितवन प्लेअफ नजिक, जनकपुर र कर्णाली बाहिरियो

चितवन प्लेअफ नजिक, जनकपुर र कर्णाली बाहिरियो

२७ कात्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग ९एनपीएल० मा शुक्रबारको लो स्कोरिङ खेलमा चितवन राइनोजले जनकपुर बोल्ट्सलाई विकेटले पराजित गर्दै प्लेअफ होडलाई बलियो बनाएको छ । जनकपुर बोल्ट्सले दिएको ८९ रनको लक्ष्य चितवनले १७।२ ओभर खेल्दै …

#एनपीएल #प्रिमियर-लिग #जनकपुर
Compare →
Nagarik News
1d ago
कर्णालीलाई ४ विकेटले हराउँदै लुम्बिनी लायन्स प्लेअफमा

कर्णालीलाई ४ विकेटले हराउँदै लुम्बिनी लायन्स प्लेअफमा

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सम्पन्न खेलमा कर्णाली याक्सलाई ४ विकेटले पराजित गर्दै लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) को प्लेअफमा प्रवेश गरेको छ।

#एनपीएल #प्रिमियर-लिग #लुम्बिनी
Compare →
Ekantipur
6h ago
एनपीएल : तस्बिरमा जनकपुर बोल्ट्स र चितवन राइनोजबीचको खेल

एनपीएल : तस्बिरमा जनकपुर बोल्ट्स र चितवन राइनोजबीचको खेल

तस्बिरमा हेर्नुहोस्, एनपीएलको आजको दोस्रो खेलका झलक ।

#एनपीएल #जनकपुर #तस्बिर
Compare →

Related Stories

Technology
Build #2611