कर्णाली प्रदेशको प्रमुख पर्यटकीय गन्तव्य रारा ताल क्षेत्रमा सातै प्रदेशका मुख्य न्यायाधिवक्ताहरूको आठौँ राष्ट्रिय सम्मेलन बिहीबारदेखि सुरु भएको छ । दुई दिनसम्म सञ्चालन हुने सम्मेलनको उद्घाटन कर्णाली प्रदेशका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले गर्नुभएको हो ।
मुख्य न्यायाधिवक्ताको कार्यालय, कर्णाली प्रदेशका अनुसार सम्मेलनमा सातै प्रदेशका मुख्य न्यायाधिवक्तासहित २४ जनाको सहभागिता रहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् ( gorkhapatraonline.com )