Trending
Prev Story
Next Story

महँगियो भाइमसला, पिस्ता किलोकै ४ हजार

Hamro Patro News •
November 05, 2026 • 03:42 AM
1
1 reads 0 reactions

१९ कात्तिक, काठमाडौं । नेपालीको दोस्रो ठूलो चाड तिहारको रौनकले यतिबेला सहरदेखि गाउँसम्म छाइसकेको छ । काठमाडौं उपत्यकामा न्युरोड, असन, इन्द्रचोक, भोटाहिटी, बानेश्वर, कोटेश्वर, लगनखेल र थिमि लगायत प्...

1 / 2
Swipe Photos

१९ कात्तिक, काठमाडौं । नेपालीको दोस्रो ठूलो चाड तिहारको रौनकले यतिबेला सहरदेखि गाउँसम्म छाइसकेको छ । काठमाडौं उपत्यकामा न्युरोड, असन, इन्द्रचोक, भोटाहिटी, बानेश्वर, कोटेश्वर, लगनखेल र थिमि लगायत प्रमुख व्यापारिक केन्द्रमा तिहारका लागि आवश्यक सामग्री खरिद गर्ने ग्राहकको चहलपहल बढ्दो छ ।

विशेषगरी तिहारमा दिदीबहिनीले दाजुभाइलाई सप्तरंगी टीका लगाइदिएर मखमलीको माला र भाइमसला (ड्राइफ्रुट्स) उपहार दिने परम्परा छ । यही परम्पराका कारण अन्य समयमा कम खपत हुने सुक्खा फलफूल अर्थात् भाइमसलाको माग तिहारको बेला अत्यधिक हुन्छ ।

स्रोतमा पूरा पढ्नुहोस् ( onlinekhabar.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Onlinekhabar
12h ago
सरकारले कार्यशैली नसच्याए फेरि भदौ २४ भोग्नुपर्ने हुन्छ : सहमहामन्त्री शिवाकोटी

सरकारले कार्यशैली नसच्याए फेरि भदौ २४ भोग्नुपर्ने हुन्छ : सहमहामन्त्री शिवाकोटी

२७ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री अजयबाबु शिवाकोटीले वर्तमान सरकारले लोकतान्त्रिक मूल्य, मान्यता र राज्यका संस्थाहरूमाथि हस्तक्षेप बढाउँदै लगेको आरोप लगाएका छन् । काठमाडौंमा शुक्रबार आयोजित एक साक्षात्कारमा उनले सरकार लोकतान्त्रिक प्रक्रियाबाट आए पनि उसका …

#काठमाडौं #कात्तिक
Compare →
Bizshala
14h ago
सरकारले दियो सोमबारपनि सार्वजनिक बिदा

सरकारले दियो सोमबारपनि सार्वजनिक बिदा

काठमाण्डौ । सरकारले छठ पर्वका अवसरमा थप एक दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ। यसअघि कात्तिक २९ गते आइतबार...

#काठमाडौं #कात्तिक
Compare →

Related Stories

Technology
Build #2612