Trending
Prev Story
Next Story

कांग्रेस महामन्त्री संग्रौला भन्छिन – हामीले गरेको असफल अभ्यास यो सरकारले पछ्याउँदै छ

Hamro Patro News •
November 05, 2026 • 03:17 AM
1
1 reads 0 reactions

काठमाडौं । नेपाली कांग्रेसकी महामन्त्री डिला संग्रौलाले सरकारले प्रहरी संगठनमा नाङ्गो हस्तक्षेप गरी ‘चेन अफ कमान्ड’ भत्काएको आरोप लगाएकी छन्। बिहीबार सामाजिक सञ्जालमा उनले प्रहरी संगठनको ‘चेन अफ क...

1 / 2
Swipe Photos

काठमाडौं । नेपाली कांग्रेसकी महामन्त्री डिला संग्रौलाले सरकारले प्रहरी संगठनमा नाङ्गो हस्तक्षेप गरी ‘चेन अफ कमान्ड’ भत्काएको आरोप लगाएकी छन्।

बिहीबार सामाजिक सञ्जालमा उनले प्रहरी संगठनको ‘चेन अफ कमान्ड’ भत्काउँदाको परिणाम विगतमा आफूहरूले भोगिसकेको र वर्तमान सरकार अहिले त्यही कार्यमा तल्लिन रहेको बताएकी हुन्।

स्रोतमा पूरा पढ्नुहोस् ( kendrabindu.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Onlinekhabar
6d ago
दुई तिहाइको दम्भमा सरकार लोकतन्त्र हरण गर्न खोज्दैछ : कांग्रेस महामन्त्री संग्रौला

दुई तिहाइको दम्भमा सरकार लोकतन्त्र हरण गर्न खोज्दैछ : कांग्रेस महामन्त्री संग्रौला

२० कात्तिक, काठमाडौं । नेपाली कांग्रेसकी महामन्त्री डिला संग्रौला पन्तले वर्तमान सरकार दुई तिहाइको दम्भमा प्रश्न गर्नेहरूलाई लखेट्ने र खेद्ने काममा लागेको आरोप लगाएकी छन्। उनले सरकार सत्ता कब्जा गर्ने र लोकतन्त्र हरण गर्ने बाटोमा …

#कांग्रेस #महामन्त्री #संग्रौला
Compare →
Nagarik News
6d ago
दुई तिहाइको दम्भमा सरकार लोकतन्त्र हरण गर्न खोज्दैछ : डिला संग्रौला

दुई तिहाइको दम्भमा सरकार लोकतन्त्र हरण गर्न खोज्दैछ : डिला संग्रौला

नेपाली कांग्रेसकी महामन्त्री डिला संग्रौला पन्तले वर्तमान सरकार दुई तिहाइको दम्भमा प्रश्न गर्नेहरूलाई लखेट्ने र खेद्ने काममा लागेको आरोप लगाएकी छन्।

#कांग्रेस #संग्रौला
Compare →
Ekantipur
6d ago
कांग्रेस नेतृत्व चयनमा आर्थिक लेनदेनको आरोपको वरिष्ठ उपसभापति शर्माद्वारा खण्डन

कांग्रेस नेतृत्व चयनमा आर्थिक लेनदेनको आरोपको वरिष्ठ उपसभापति शर्माद्वारा खण्डन

विशेष महाधिवेशनबाट पार्टीको नेतृत्व विधि, विधान र प्रक्रियाअनुसार चयन भएको शर्माको दाबी

#कांग्रेस
Compare →

Related Stories

Politics & Governance
Build #2611