Trending
Prev Story
Next Story

आज प्रधानमन्त्री बालेन्द्रलाई भेट्दै भारतीय विदेश सचिव मिस्री

Nagarik News •
November 05, 2026 • 02:27 AM
1
1 reads 0 reactions

नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम मिस्रीले आज (बिहीबार) प्रधानमन्त्री बालेन्द्र शाहसँग भेट गर्ने कार्यतालिका रहेको छ।

आज प्रधानमन्त्री बालेन्द्रलाई भेट्दै भारतीय विदेश सचिव मिस्री

नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम मिस्रीले आज (बिहीबार) प्रधानमन्त्री बालेन्द्र शाहसँग भेट गर्ने कार्यतालिका रहेको छ।

भेटमा प्रधानमन्त्रीको भारत भ्रमणको तयारी र सम्भावित एजेन्डाबारे छलफल हुने अपेक्षा गरिएको छ। भेटघाट सकेर उनी आजै अपराह्न स्वदेश फर्किने छन्।

परराष्ट्र सचिव अमृत राईको निमन्त्रणामा नेपाल भ्रमण आएका उनले बुधबार दिनभर नेपाल सरकारका विभिन्न मन्त्रीहरूसँग छुट्टाछुट्टै भेटवार्ता गरी नेपाल–भारतबिचको सहकार्यका सम्भावित क्षेत्र र भ्रमणका क्रममा उठाउन सकिने विषयबारे छलफल गरेका थिए।

प्रधानमन्त्री शाहको भारत भ्रमणको तयारीको सिलसिलामा मिस्री नेपाल आएका हुन्। शाहको भ्रमणको मिति भने सार्वजनिक भएको छैन।

प्रकाशित: १९ कार्तिक २०८३ ०८:१२ बिहीबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Hamro Patro News
10h ago
चीन भ्रमणलाई राष्ट्रिय हितमा केन्द्रित गर्न प्रधानमन्त्रीको निर्देशन

चीन भ्रमणलाई राष्ट्रिय हितमा केन्द्रित गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले चीन भ्रमणमा जान लागेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को टोलीलाई नेपालको राष्ट्रिय हित र आर्थिक विकासका सम्भावना खोज्न निर्देशन दिएका छन् । शुक्रबार ...

#बालेन-शाह #भ्रमण
Compare →
Onlinekhabar
12h ago
चीन जाने सांसदहरूलाई प्रधानमन्त्रीको निर्देशन– भ्रमणलाई राष्ट्रिय हितमा केन्द्रित गर्नू

चीन जाने सांसदहरूलाई प्रधानमन्त्रीको निर्देशन– भ्रमणलाई राष्ट्रिय हितमा केन्द्रित गर्नू

२८ कात्तिक, काठमाडौं । प्रधानमन्त्री बालेन शाहले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद तथा नेताहरूलाई चीन भ्रमणलाई घुमघाममा मात्रै सीमित नराखी नेपालको राष्ट्रिय हित र दुई देशबीचको सम्बन्ध सुदृढ बनाउन केन्द्रित गर्न निर्देशन दिएका छन् …

#बालेन-शाह #भ्रमण
Compare →

Related Stories

Politics & Governance
Build #2611