Trending
Prev Story
Next Story

टेनिसका महान् खेलाडी राफेल नाडाल रियल मड्रिडको सञ्चालक समितिमा नियुक्त हुने

Hamro Patro News •
November 05, 2026 • 01:48 AM
1
1 reads 0 reactions

काठमाडौं – टेनिसका महान् खेलाडी राफेल नाडाल स्पेनिस फुटबल क्लब रियल मड्रिडको सञ्चालक समितिमा सामेल हुने भएका छन् । २२ पटकका ग्रान्ड स्लाम विजेता नाडाललाई निर्देशकका रूपमा नियुक्त गर्ने प्रस्ताव क्ल...

टेनिसका महान् खेलाडी राफेल नाडाल रियल मड्रिडको सञ्चालक समितिमा नियुक्त हुने

काठमाडौं – टेनिसका महान् खेलाडी राफेल नाडाल स्पेनिस फुटबल क्लब रियल मड्रिडको सञ्चालक समितिमा सामेल हुने भएका छन् । २२ पटकका ग्रान्ड स्लाम विजेता नाडाललाई निर्देशकका रूपमा नियुक्त गर्ने प्रस्ताव क्लबले अनुमोदनका लागि सदस्यहरूको महासभामा पेस गर्ने निर्णय गरेको छ ।

रियल मड्रिडको सञ्चालक समितिले मंगलबार बसेको बैठकमा नाडालको नियुक्ति प्रस्ताव अघि बढाउने सहमति जनाएको हो । नाडाल यसअघि नै क्लबका मानार्थ सदस्य रहँदै आएका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् ( bishowkhabar.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Nagarik News
2w ago
एम्बाप्पेको विवादमा रियल मड्रिड र ला लिगाले पनि चीनसँग मागे माफी

एम्बाप्पेको विवादमा रियल मड्रिड र ला लिगाले पनि चीनसँग मागे माफी

विवाद चर्किएपछि एमबाप्पे, उनको क्लब रियल म्याड्रिड र ला लिगाले माफी मागेका छन्।

#रियल #मड्रिड
Compare →
Arthasansar
2w ago
स्नो रिभर्सको सञ्चालकमा राजन बाबु पन्त नियुक्त

स्नो रिभर्सको सञ्चालकमा राजन बाबु पन्त नियुक्त

स्नने रिभर्सको सञ्चालकमा राजन बाबु पन्त नियुक्त भएका छन् । कम्पनीको कात्तिक १० गते बसेको सञ्चालक समितिको बैठकले बाँकी कार्यकालका...

#सञ्चालक #नियुक्त
Compare →
Ekantipur
1w ago
सोसाइटी इन्टरनेसनलका सेयरधनी तथा संचालकमा सन्तोषविक्रम राणा र उपज मानन्धर नियुक्त

सोसाइटी इन्टरनेसनलका सेयरधनी तथा संचालकमा सन्तोषविक्रम राणा र उपज मानन्धर नियुक्त

कम्पनीले दुवैलाई सेयरधनी तथा सञ्चालक सदस्यका रूपमा नियुक्त गरेको घोषणा गर्दै स्वागत गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

#सञ्चालक #नियुक्त
Compare →
Onlinekhabar
1w ago
मिडिया सञ्चालकले अन्यत्रको लगानी खुलाउनुपर्ने प्रस्ताव, समाचारमै लगानीको सम्बन्ध देखाउनुपर्ने

मिडिया सञ्चालकले अन्यत्रको लगानी खुलाउनुपर्ने प्रस्ताव, समाचारमै लगानीको सम्बन्ध देखाउनुपर्ने

१५ कात्तिक, काठमाडौं । मिडिया सञ्चालकले सम्बन्धित मिडियाबाहेक अन्यत्र लगानी गरेको भए त्यसबारे जानकारी गराउनुपर्ने गरी सरकारले विधेयक ल्याउन लागेको छ । सूचना तथा सञ्चार मन्त्रालयले अगाडि बढाएको ‘मिडिया काउन्सिलसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको …

#सञ्चालक
Compare →

Related Stories

Technology
Build #2611