Trending
Prev Story
Next Story

भारतीय विदेश सचिव मिस्रीले आज प्रधानमन्त्री बालेनसँग भेटवार्ता गर्दै

Hamro Patro News •
November 05, 2026 • 01:51 AM
1
1 reads 0 reactions

काठमाडौँ । नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम मिस्रीले आज बिहीबार प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)सँग शिष्टाचार भेटवार्ता गर्ने भएका छन्। प्रधानमन्त्री शाहसँग भेटवार्ता गरेपछि मिस्री ...

1 / 2
Swipe Photos

काठमाडौँ । नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम मिस्रीले आज बिहीबार प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)सँग शिष्टाचार भेटवार्ता गर्ने भएका छन्।

प्रधानमन्त्री शाहसँग भेटवार्ता गरेपछि मिस्री आजै अपराह्न स्वदेश फर्किने कार्यक्रम रहेको छ।

Read full story at source ( canadanepal.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Onlinekhabar
10h ago
दुई मन्त्रीसँग भारतीय राजदूत दलेलाको भेटवार्ता

दुई मन्त्रीसँग भारतीय राजदूत दलेलाको भेटवार्ता

२८ कात्तिक, काठमाडौं । नेपालका लागि नवनियुक्त भारतीय राजदूत सुधाकर दलेलाले संघीय सरकारका मन्त्रीहरूसँग भेटवार्ता गरेका छन् । शुक्रबार सिंहदरबार पुगेर दलेलाले संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री खडक प्रसाद पौडेल, पूर्वाधार विकासमन्त्री सुनिल लम्सालसँग भेटवार्ता गरेका …

#भेटवार्ता #भारतीय
Compare →
Nagarik News
10h ago
मन्त्री साह र भारतीय उद्योगमन्त्री पीयूष गोयलबीच भेटवार्ता

मन्त्री साह र भारतीय उद्योगमन्त्री पीयूष गोयलबीच भेटवार्ता

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साह र भारतका वाणिज्य तथा उद्योगमन्त्री पीयूष गोयलबीच भारतको विशाखापटनमा द्विपक्षीय भेटवार्ता सम्पन्न भएको छ।

#भेटवार्ता #भारतीय
Compare →
Ekantipur
10h ago
नेपाली जुटको एन्टिडम्पिङ ड्युटीबारे भारतसँग छलफल

नेपाली जुटको एन्टिडम्पिङ ड्युटीबारे भारतसँग छलफल

भेटवार्तामा नेपाल–भारतबीचको व्यापार, पारवहन, औद्योगिक सहकार्य, लगानी प्रवर्द्धन, गुणस्तर प्रमाणीकरण तथा नेपाली उत्पादनको भारतीय बजारमा सहज पहुँचलगायतका विषयमा छलफल भएको थियो ।

#भेटवार्ता #भारतीय
Compare →
Arthasansar
2d ago
भाइटीकाले दाजुभाइ-दिदीबहिनीबीचको आत्मीयता प्रगाढ बनाउँछ - प्रधानमन्त्री बालेन

भाइटीकाले दाजुभाइ-दिदीबहिनीबीचको आत्मीयता प्रगाढ बनाउँछ - प्रधानमन्त्री बालेन

प्रधानमन्त्री वालेन्द्र शाहले भाइटीकाले दाजुभाइ तथा दिदीबहिनीबीचको प्रेम, विश्वास, आपसी सम्मान र आत्मीयतालाई अझ प्रगाढ बनाउन प्रेरणा दिने बताएका छन्...

#बालेन-शाह #बालेन
Compare →

Related Stories

Politics & Governance
Build #2611