Trending
Prev Story
Next Story

टाइगर श्राफको कारमा गोली प्रहार प्रकरण : आक्रमणअघि मुम्बई नजिकै हतियार चलाउने अभ्यास भएको खुलासा

Hamro Patro News •
October 22, 2026 • 12:50 PM
1
1 reads 0 reactions

काठमाडौँ। बलिउड अभिनेता टाइगर श्राफको कारमा गोली प्रहार गरेको घटनामा नयाँ खुलासा भएको छ । भारतीय प्रहरीका अनुसार घटनामा संलग्न आरोपीहरूले आक्रमणअघि मुम्बईनजिकै एक स्थानमा हतियार चलाउने अभ्यास गरेका...

टाइगर श्राफको कारमा गोली प्रहार प्रकरण : आक्रमणअघि मुम्बई नजिकै हतियार चलाउने अभ्यास भएको खुलासा

काठमाडौँ। बलिउड अभिनेता टाइगर श्राफको कारमा गोली प्रहार गरेको घटनामा नयाँ खुलासा भएको छ । भारतीय प्रहरीका अनुसार घटनामा संलग्न आरोपीहरूले आक्रमणअघि मुम्बईनजिकै एक स्थानमा हतियार चलाउने अभ्यास गरेका थिए। उनीहरूले अन्धेरीस्थित एक होटलको कोठामा पनि हतियार चलाउँदा गोली बेडमा लागेको अनुसन्धानबाट खुलेको छ ।

यस प्रकरणमा प्रहरीले हालसम्म तीन राज्यबाट १० जना आरोपीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा हरियाणाका सात जना, उत्तर प्रदेशका दुई महिला र बिहारका एक युवक रहेका छन् ।

Read full story at source ( ratopati.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Arthasansar
17h ago
आवासीय विवादमा चिकित्सकद्वारा ह्वाइट हाउस नजिकै अन्धाधुन्ध गोली प्रहार : एक जनाको मृत्यु, चार घाइते

आवासीय विवादमा चिकित्सकद्वारा ह्वाइट हाउस नजिकै अन्धाधुन्ध गोली प्रहार : एक जनाको मृत्यु, चार घाइते

अमेरिकाको राजधानी वासिङ्टन डिसीको मध्यभागमा रहेको एक व्यस्त क्षेत्रमा बिहीबार बिहान एक बन्दुकधारीले पाँच जनामाथि गोली प्रहार गर्दा एक जनाको...

#गोली #प्रहार #नजिकै
Compare →
Onlinekhabar
5d ago
दैलेखमा घरमै पुगेर एक व्यक्तिले गरे हतियार प्रहार, एकै परिवारका चार महिला घाइते

दैलेखमा घरमै पुगेर एक व्यक्तिले गरे हतियार प्रहार, एकै परिवारका चार महिला घाइते

२२ कात्तिक, काठमाडौं । दैलेखको ठाटीकाँध गाउँपालिका–४ धनकोटमा एक व्यक्तिकझ धारिलो हतियार प्रहारबाट एकै घरमा चार जना महिला घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी निरीक्षक ऋषिकेश गौतम हरिजनका अनुसार करिब ३७ वर्षीय …

#हतियार #प्रहार
Compare →
Ekantipur
1w ago
रौतहटमा अज्ञात समूहद्वारा गोली प्रहार, एक जना गम्भीर

रौतहटमा अज्ञात समूहद्वारा गोली प्रहार, एक जना गम्भीर

अज्ञात समूहले गौर नगरपालिका-४ गढवा टोलस्थित पानी ट्यांकी नजिक गोली प्रहार गर्दा स्थानीय २८ वर्षीय राकेश यादव घाइते भएका जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

#गोली #प्रहार
Compare →
Nagarik News
1w ago
अज्ञात समूहको गो`ली प्रहारबाट २८ वर्षीय युवक गम्भीर घाइते

अज्ञात समूहको गो`ली प्रहारबाट २८ वर्षीय युवक गम्भीर घाइते

मंगलबार राति ९ बजेको समयमा गौर नगरपालिका-४, गढवाटोलस्थित पानी ट्यांकी नजिक अपरिचित व्यक्तिले गोली प्रहार गर्दा २८ वर्षीय राकेश यादव घाइते भएका हुन्।

#गोली #प्रहार
Compare →
Bizshala
1w ago
म्याक्स टाइगरले चार विजेतालाई दियो बाइक र स्कुटर बम्परमा प्रोटोन कार बाँकी

म्याक्स टाइगरले चार विजेतालाई दियो बाइक र स्कुटर बम्परमा प्रोटोन कार बाँकी

काठमाण्डौ । म्याक्स टाइगर इनर्जी ड्रिंकले ‘दशैं धमाका २०२६’ अभियानअन्तर्गत चार विजेतालाई तीन मोटरसाइकल र एक स्कुटर...

#टाइगर
Compare →

Related Stories

Technology
Build #2611