Trending
Prev Story
Next Story

चिनियाँ बजारको सुस्तता र पुनर्संरचनाका कारण बीएमडब्ल्युको आम्दानीमा भारी गिरावट

Hamro Patro News •
November 04, 2026 • 05:58 PM
1
1 reads 0 reactions

बर्लिन (जर्मनी)- विश्वप्रसिद्ध जर्मन लक्जरी अटोमोबाइल निर्माता कम्पनी ‘बीएमडब्ल्यु’ ले चालु वर्षको तेस्रो त्रैमासिकमा आफ्नो आम्दानीमा भारी गिरावट आएको जनाएको छ । कम्पनीको महत्त्वपूर्ण अन्तर्राष्ट्...

1 / 2
Swipe Photos

बर्लिन (जर्मनी)- विश्वप्रसिद्ध जर्मन लक्जरी अटोमोबाइल निर्माता कम्पनी ‘बीएमडब्ल्यु’ ले चालु वर्षको तेस्रो त्रैमासिकमा आफ्नो आम्दानीमा भारी गिरावट आएको जनाएको छ ।

कम्पनीको महत्त्वपूर्ण अन्तर्राष्ट्रिय बजारका रूपमा रहेको चीनमा सवारीसाधनको विक्री सुस्त हुनु र आन्तरिक व्यवस्थापनमा जारी व्यापक पुनर्संरचनाका कारण नाफा प्रभावित भएको हो ।

Read full story at source ( kalakarmi.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Nagarik News
1w ago
धनतेरसकै दिन सुनचाँदीको मूल्यमा भारी गिरावट, कति पुग्यो ?

धनतेरसकै दिन सुनचाँदीको मूल्यमा भारी गिरावट, कति पुग्यो ?

धनतेरसका दिन शुक्रबार नेपाली बजारमा सुनचाँदीको मूल्यमा भारी गिरावट आएको छ।

#भारी #गिरावट
Compare →
Bizshala
1w ago
सेयर बजारमा भारी गिरावट आएपछि ट्रम्पले डेमोक्र्याटलाई दिए दोष

सेयर बजारमा भारी गिरावट आएपछि ट्रम्पले डेमोक्र्याटलाई दिए दोष

काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र एसियाका सेयर बजारमा आएको भारी गिरावटका लागि डेमोक्र्याटिक...

#भारी #गिरावट
Compare →
Onlinekhabar
3d ago
एनभिडिया : सीईओका गतिविधिले सेयर मूल्यमा भारी गिरावट

एनभिडिया : सीईओका गतिविधिले सेयर मूल्यमा भारी गिरावट

२४ कात्तिक, काठमाडौं । अमेरिकी प्रविधि (चिप निर्माता) कम्पनी एनभिडियाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) जेन्सेन ह्वाङको गतिविधिलाई लिएर कम्पनीको सेयर मूल्यमा भारी गिरावट आएको छ । एक चिनियाँ महिलासँग ह्वाङले व्यक्तिगत निकटता बढाइरहेको तर ती महिला …

#भारी #गिरावट
Compare →
Arthasansar
1w ago
१६ प्रतिशतले घट्यो युनिलिभर नेपालको नाफा, अन्य सूचक कस्ता ?

१६ प्रतिशतले घट्यो युनिलिभर नेपालको नाफा, अन्य सूचक कस्ता ?

युनिलिभर नेपाल लिमिटेडको नाफामा गिरावट देखिएको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासिकसम्मको अपरिष्कृत वित्तीय...

#आम्दानी #गिरावट
Compare →
Ekantipur
2d ago
सयपत्री खेतीबाट आम्दानी गर्दै लमजुङका पत्रकार

सयपत्री खेतीबाट आम्दानी गर्दै लमजुङका पत्रकार

बारीमा ढकमक्क फुलेका फूलले तिहारको रौनक बढाउनुका साथै नयाँ आम्दानी र बाँझो जमिन उपयोगको अवसर दिएको छ।

#आम्दानी
Compare →

Related Stories

World News
Build #2612