Trending
Prev Story
Next Story

प्रहरी संगठनमा काखापाखा र प्रतिशोध राखिने छैन: आईजीपी केसी

Hamro Patro News •
November 04, 2026 • 04:38 PM
1
1 reads 0 reactions

काठमाडौं - नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) डा. मनोज केसीले नेपाल प्रहरीको कमान्ड सम्हालेका छन्। दर्ज्यानी चिह्न लगाएसँगै उनले ७९ हजार ५३१ प्रहरी कर्मचारीको नेतृत्व सम्हालेका हुन्। पदभार ग्रहण...

1 / 2
Swipe Photos

काठमाडौं - नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) डा. मनोज केसीले नेपाल प्रहरीको कमान्ड सम्हालेका छन्। दर्ज्यानी चिह्न लगाएसँगै उनले ७९ हजार ५३१ प्रहरी कर्मचारीको नेतृत्व सम्हालेका हुन्। पदभार ग्रहण गरेपछि प्रहरी प्रधान कार्यालयबाट देशभरका युनिट प्रमुखहरूलाई भर्चुअल माध्यमबाट सम्बोधन गर्दै उनले संगठनमा कसैलाई काखापाखा नगरिने र कसैसँग प्रतिशोध नसाँधिने प्रतिबद्धता व्यक्त गरेका छन्।

आईजीपी केसीले संगठनको गोपनीयता कायम राख्न कडा निर्देशन दिएका छन्। उनले संगठनभित्रका वा अनुसन्धानका सूचना चुहाउनेहरूविरुद्ध निर्मम कारबाही गरिने चेतावनी दिँदै भने, 'संगठनको गोपनीयता हनन गर्नेलाई कुनै कसर नराखी कानुन अनुसार कारबाही गरिन्छ।' उनले व्यक्तिको गलत कामको भारी संगठनले नबोक्ने स्पष्ट पार्दै तर कसैसँग प्रतिशोध पनि नसाँधिने बताए।

Read full story at source ( canadanepal.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Onlinekhabar
1w ago
कसैप्रति प्रतिशोध साधिँदैन, सूचना चुहावट गर्नेलाई शून्य सहनशीलताको नीति लिइन्छ : आईजीपी केसी

कसैप्रति प्रतिशोध साधिँदैन, सूचना चुहावट गर्नेलाई शून्य सहनशीलताको नीति लिइन्छ : आईजीपी केसी

१९ कात्तिक, काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी)को दर्ज्यानी चिह्न प्राप्त गरेलगत्तै प्रहरी हेडक्वाटर पुगेर डा. मनोजकुमार केसीले मातहत प्रहरी कर्मचारीलाई निर्देशन दिए । निर्देशनको क्रममा नवनियुक्त आईजीपी केसीले अवस्थाको विषम परिस्थिती, संवेदनशील सूचना चुहावट र प्रतिशोधका …

#आईजीपी #केसी #प्रतिशोध
Compare →
Ekantipur
1w ago
एआईजी बढुवामा झन्डै छुटेका मनोज केसी बने आईजीपी

एआईजी बढुवामा झन्डै छुटेका मनोज केसी बने आईजीपी

नियमित प्रक्रियाबाट आईजीपी बन्न नसकेका केसी फरक परिस्थितिमा प्रहरी नेतृत्वमा पुगेका छन् । प्रहरीका अवकाशप्राप्त अधिकारी र सुरक्षा मामिलाका जानकारहरूले उनको नियुक्तिलाई सरकारले आफूअनुकूलको अधिकारीलाई नेतृत्वमा ल्याएको रूपमा व्याख्या गरेका छन् ।

#आईजीपी #केसी
Compare →
Arthasansar
1w ago
को हुन् नवनियुक्त आईजीपी मनोज केसी ?

को हुन् नवनियुक्त आईजीपी मनोज केसी ?

बुधबारको मन्त्रिपरिषद् बैठकको निर्णयसँगै एआईजी मनोज केसी  प्रहरी महानिरीक्षक (आईजीपी) बने । सरकारको सरप्राइज निर्णयसँगै नेपाल प्रहरीको नेतृत्वमा पुगेका मनोज...

#आईजीपी #केसी
Compare →
Nagarik News
1w ago
नवनियुक्त आईजीपी केसीलाई गृहमन्त्रीले लगाइदिए दर्ज्यानी चिह्न

नवनियुक्त आईजीपी केसीलाई गृहमन्त्रीले लगाइदिए दर्ज्यानी चिह्न

नवनियुक्त आईजीपी डा. मनोजकुमार केसीलाई दज्र्यानी चिह्न (फुली) प्रदान गरिएको छ।

#आईजीपी #केसी
Compare →
Bizshala
1w ago
आईजीपीबाट दानबहादुर कार्की हटाइए, मनोज केसी नियुक्त

आईजीपीबाट दानबहादुर कार्की हटाइए, मनोज केसी नियुक्त

काठमाण्डौ । सरकारले एआईजी मनोज केसीलाई नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) नियुक्त गर्ने निर्णय गरेको छ।बुधबार बसेको...

#आईजीपी #केसी
Compare →

Related Stories

National (Nepal)
Build #2612