१८ कात्तिक, काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहको प्रस्तावित भारत भ्रमणको तयारीका लागि काठमाडौं आएका भारतीय विदेश सचिव विक्रम मिश्रीले नेपालका प्रमुख मन्त्रालयका मन्त्रीहरूसँग छुट्टाछुट्टै भेटवार्ता गर्दै द्विपक्षीय सहकार्यका प्राथमिकताबारे छलफल गरेका छन्। विशेष गरी भोटेकोशी बाढीपछिको पुनर्निर्माणमा भारतले चासो दिएको छ ।
प्रधानमन्त्री शाह मंसिर तेस्राे सातासम्म भारत भ्रमणमा जाने तयारी छ। त्यसैको पूर्वतयारीका क्रममा आएका मिश्रीले दिनभर उच्चस्तरीय भेटघाट र छलफल गरे ।
Read full story at source ( onlinekhabar.com )