Trending
Prev Story
Next Story

आईजिपीबाट हटाइएका दानबहादुर कार्कीसँग अब के छन् विकल्प ? यस्तो छ सर्वोच्चमा चर्चित दुई नजिर

Hamro Patro News •
November 04, 2026 • 02:43 PM
1
1 reads 0 reactions

काठमाडौं- सरकारले प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई पदबाट हटाउँदै प्रधानमन्त्रीको सुरक्षा सल्लाहकार नियुक्त गरेपछि उनको आगामी कदमबारे चासो बढेको छ। एक वर्ष पनि कार्यकाल पूरा गर्न नपाउ...

1 / 2
Swipe Photos

काठमाडौं- सरकारले प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई पदबाट हटाउँदै प्रधानमन्त्रीको सुरक्षा सल्लाहकार नियुक्त गरेपछि उनको आगामी कदमबारे चासो बढेको छ। एक वर्ष पनि कार्यकाल पूरा गर्न नपाउँदै प्रहरी प्रमुखबाट हटाइएका कार्कीसामु अब तीनवटा विकल्प देखिएका छन्। कार्कीले पनि आफ्ना विकल्प बारे आजै कानुनी परामर्श पनि गरेका छन् ।

प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकारले बुधबार आकस्मिक मन्त्रिपरिषद् बैठक बोलाएर कार्कीलाई आईजीपीबाट हटाउने निर्णय गरेको थियो। उनको स्थानमा मनोजकुमार केसीलाई नयाँ प्रहरी महानिरीक्षक नियुक्त गरिएको छ।

स्रोतमा पूरा पढ्नुहोस् ( nepallive.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Arthasansar
1w ago
दानबहादुर कार्कीको रिट सर्वोच्च अदालतमा दर्ता

दानबहादुर कार्कीको रिट सर्वोच्च अदालतमा दर्ता

नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) आफूलाई आईजीपीबाट हटाउने सरकारको निर्णयविरुद्ध दानबहादुर कार्कीले दायर गरेको रिट सर्वोच्च अदालतमा दर्ता भएको छ ।...

#कार्की #दानबहादुर #आईजीपी
Compare →
Nagarik News
1w ago
प्रहरी नेतृत्वमा दुई आईजीपी भएको दानबहादुर कार्कीको दाबी

प्रहरी नेतृत्वमा दुई आईजीपी भएको दानबहादुर कार्कीको दाबी

प्रहरी महानिरीक्षक (आईजीपी) बाट हटाएर प्रधानमन्त्रीको सुरक्षा सल्लाहकारमा सरुवा गरिएका दानबहादुर कार्कीले सरकारको निर्णयले प्रहरी नेतृत्वमा दुईजना आईजीपीस्तरका पदाधिकारी सिर्जना गरेको बताएका छन्।

#कार्की #दानबहादुर #आईजीपी
Compare →
Bizshala
1w ago
सरकारको निर्णयविरुद्ध सर्वोच्च जाँदै निवर्तमान आईजीपी कार्की, पुनर्वहालीको माग

सरकारको निर्णयविरुद्ध सर्वोच्च जाँदै निवर्तमान आईजीपी कार्की, पुनर्वहालीको माग

काठमाण्डौ । नेपाल प्रहरीका निवर्तमान महानिरीक्षक (आईजीपी) दानबहादुर कार्की आफूलाई जिम्मेवारीबाट हटाउने सरकारको...

#कार्की #महानिरीक्षक #आईजीपी
Compare →
Ekantipur
1w ago
निवर्तमान आईजीपी दानबहादुर कार्कीले सर्वोच्चमा दर्ता गराएको रिटमा के छ ?

निवर्तमान आईजीपी दानबहादुर कार्कीले सर्वोच्चमा दर्ता गराएको रिटमा के छ ?

प्राकृतिक न्यायको सिद्धान्तविपरीत आफूलाई स्पष्टीकरण दिने अवसरसमेत नदिई सरकारले आफूलाई हटाएको दाबी रिटमा गरिएको छ । हेर्नुहोस् रिटको पूर्णपाठ :

#कार्की #आईजीपी #दानबहादुर
Compare →
Onlinekhabar
1w ago
दानबहादुर कार्कीको रिटमा कात्तिक ३० गते पेशी तोकियो

दानबहादुर कार्कीको रिटमा कात्तिक ३० गते पेशी तोकियो

२० कात्तिक, काठमाडौं । निवर्तमान प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले पेश गरेको रिटमा यहि कात्तिक ३० गतेका लागि पेशी तोकिएको छ । आफूलाई गैरकानूनी रूपमा प्रहरी महानिरीक्षकबाट हटाइएको दाबीसहित कार्कीले सर्वोच्च अदालतमा पेश गरेको रिट निवेदन बिहीबार …

#कार्की #महानिरीक्षक #दानबहादुर
Compare →

Related Stories

Technology
Build #2611