काठमाडौं - नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) डा. मनोजकुमार केसीले नागरिकको सुरक्षा, सम्मान र भरोसालाई सदैव प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
बुधबार गृह मन्त्रालयमा प्रहरी महानिरीक्षकको दर्ज्यानी चिह्नबाट सुशोभित भएपछि सम्बोधन गर्दै उनले संविधान र कानुनको पूर्ण पालना गर्दै प्रहरी संगठनलाई निष्पक्ष, मर्यादित र जनउत्तरदायी बनाउने प्रतिबद्धता जनाएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् ( canadanepal.com )