Trending
Prev Story
Next Story

जनकपुरधाम रेल्वे सेवाको सुधार गर्न माग

Hamro Patro News •
November 04, 2026 • 01:56 PM
1
1 reads 0 reactions

१८ कात्तिक, जनकपुरधाम । जनकपुरधाम रेल्वे सेवाको प्रभावकारी सञ्चालन तथा व्यवस्थापनका लागि जनसरोकार अभियानले नेपाल रेल्वे कम्पनीलाई १० बुँदे मागपत्र बुझाएको छ । अभियानका अध्यक्ष जितेन्द्र महतो नेतृत...

1 / 2
Swipe Photos

१८ कात्तिक, जनकपुरधाम । जनकपुरधाम रेल्वे सेवाको प्रभावकारी सञ्चालन तथा व्यवस्थापनका लागि जनसरोकार अभियानले नेपाल रेल्वे कम्पनीलाई १० बुँदे मागपत्र बुझाएको छ ।

अभियानका अध्यक्ष जितेन्द्र महतो नेतृत्वमा जनकपुरधामको धार्मिक, ऐतिहासिक तथा सांस्कृतिक महत्त्वलाई ध्यानमा राख्दै रेल सेवा थप व्यवस्थित र यात्रुमैत्री बनाउन माग गर्दै नेपाल रेल्वे कम्पनीकन प्रवन्धकलाई ज्ञापनपत्र बुझाइएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् ( onlinekhabar.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Onlinekhabar
17h ago
दराजको ११.११ अभियान मंसिर ३ गतेसम्म थपियो

दराजको ११.११ अभियान मंसिर ३ गतेसम्म थपियो

२७ कात्तिक, काठमाडौं । ग्राहकको उत्साहजनक सहभागिता र उल्लेखनीय प्रतिक्रियापछि अनलाइन बजार दराज नेपालले आफ्नो यस वर्षको सबैभन्दा ठूलो किनमेल अभियान ‘दराज ११.११’ को अवधि थप गरेको छ। नोभेम्बर ११ (कात्तिक २६) सम्म सञ्चालन हुने भनिएको …

#अभियान #कात्तिक
Compare →
Nagarik News
3d ago
छठ पर्व अवलोकन गर्न शाह जनकपुरधाम आउने, तयारी तीव्र

छठ पर्व अवलोकन गर्न शाह जनकपुरधाम आउने, तयारी तीव्र

जनकपुरधाम उद्योग वाणिज्य संघका पूर्वउपाध्यक्ष अम्बुप्रसाद साहका अनुसार प्रधानमन्त्री शाह जनकपुरधाम आउने तयारीमा रहेकाले गंगासागर छठ घाटको सरसफाइ, व्यवस्थापन र शृंगारलाई तीव्रता दिइएको छ।

#जनकपुरधाम
Compare →

Related Stories

Technology
Build #2612