Trending
Prev Story
Next Story

दक्षिण अफ्रिकाका स्टार क्रिकेटर डेविड मिलर काठमाडौंमा

Ekantipur •
November 04, 2026 • 02:01 PM
1
1 reads 0 reactions

पहिलो सिजनमा भारतका स्टार क्रिकेटर शिखर धवनलाई टोलीमा भित्र्याएको कर्णालीले यसपटक दक्षिण अफ्रिकाका विस्फोटक ब्याटर मिलरलाई अनुबन्ध गरेको हो।

दक्षिण अफ्रिकाका स्टार क्रिकेटर डेविड मिलर काठमाडौंमा

पहिलो सिजनमा भारतका स्टार क्रिकेटर शिखर धवनलाई टोलीमा भित्र्याएको कर्णालीले यसपटक दक्षिण अफ्रिकाका विस्फोटक ब्याटर मिलरलाई अनुबन्ध गरेको हो।

काठमाडौँ — स्टार खेलाडी अनुबन्ध गर्दै एनपीएलको हाइप बढाउन योगदान दिने टोलीमध्ये कर्णाली याक्स पनि एक हो। पहिलो सिजनमा भारतका स्टार क्रिकेटर शिखर धवनलाई टोलीमा भित्र्याएको कर्णालीले यसपटक दक्षिण अफ्रिकाका विस्फोटक ब्याटर मिलरलाई अनुबन्ध गरेको हो।

कर्णाली याक्स स्पोर्ट्स प्रालिका अध्यक्ष गृहेन्द्र घिमिरेले यसअघि नै समर्थकको चाहनाअनुसार मिलरजस्ता स्टार खेलाडी अनुबन्ध गर्न सफल भएको बताएका थिए ।

सुवास रोकाया कान्तिपुर टिभीका संवाददाता हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
1d ago
दक्षिण अफ्रिकाकी सर्वाधिक सफल ओलम्पिक खेलाडी अब नेदरल्यान्ड्सबाट खेल्ने

दक्षिण अफ्रिकाकी सर्वाधिक सफल ओलम्पिक खेलाडी अब नेदरल्यान्ड्सबाट खेल्ने

केप टाउन । दक्षिण अफ्रिकाकी सर्वाधिक सफल ओलम्पिक खेलाडी तात्याना स्मिथले देश परिवर्तन गर्दै अब नेदरल्यान्ड्सका लागि प्रतिस्पर्धा गर्ने भएकी छन्। आफ्नो यो निर्णयले केही समर्थकहरूलाई ‘निराश पार्न वा ...

#दक्षिण #अफ्रिका
Compare →
Onlinekhabar
1d ago
कर्णालीले पनि परिवर्तन गर्‍यो कप्तान, सोमपालको स्थानमा मिलर नयाँ कप्तान

कर्णालीले पनि परिवर्तन गर्‍यो कप्तान, सोमपालको स्थानमा मिलर नयाँ कप्तान

२६ कात्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजन चलिरहँदा कर्णाली याक्सले पनि कप्तान परिवर्तन गरेको छ । बिहीबार लुम्बिनी लायन्स विरुद्धको खेलअघि टसका क्रममा नियमित कप्तान सोमपाल कामीको स्थानमा दक्षिण अफ्रिकी ब्याटर डेभिड …

#कर्णाली #मिलर
Compare →
Nagarik News
1d ago
कर्णालीको कप्तानीको जिम्मेवारी डेबिड मिलरलाई, लुम्बिनीविरुद्ध पहिले ब्याटिङ गर्ने

कर्णालीको कप्तानीको जिम्मेवारी डेबिड मिलरलाई, लुम्बिनीविरुद्ध पहिले ब्याटिङ गर्ने

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लुम्बिनी लायन्स र कर्णाली याक्सबीचको खेलमा कर्णालीले पहिले ब्याटिङ गर्ने भएको छ।

#कर्णाली #मिलर
Compare →

Related Stories

Sports
Build #2611