Trending
Prev Story
Next Story

अमेरिकी मध्यावधि निर्वाचनबारे इरानी सर्वोच्च नेताको दावी- नेतृत्व परिवर्तनले इरानप्रतिको अमेरिकाको शत्रुता बदलिन्न

Hamro Patro News •
November 04, 2026 • 11:40 AM
1
1 reads 0 reactions

काठमाडौं– इरानका सर्वोच्च नेता मोज्तबा खामेनीले अमेरिकामा हुने राजनीतिक नेतृत्व परिवर्तनले इरानप्रतिको अमेरिकी शत्रुतामा कुनै परिवर्तन नआउने बताएका छन् । इरानको ‘विश्व अहंकारविरुद्ध संघर्ष दिवस’ क...

1 / 2
Swipe Photos

काठमाडौं– इरानका सर्वोच्च नेता मोज्तबा खामेनीले अमेरिकामा हुने राजनीतिक नेतृत्व परिवर्तनले इरानप्रतिको अमेरिकी शत्रुतामा कुनै परिवर्तन नआउने बताएका छन् ।

इरानको ‘विश्व अहंकारविरुद्ध संघर्ष दिवस’ का अवसरमा जारी सन्देशमा उनले अमेरिकामाथि विश्वास गर्न नसकिने बताएका हुन् ।

Read full story at source ( bishowkhabar.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Nagarik News
8h ago
बहराइनमा राडार ध्वस्त पारेको इरानको दाबी, अमेरिकाले के भन्यो ?

बहराइनमा राडार ध्वस्त पारेको इरानको दाबी, अमेरिकाले के भन्यो ?

इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर (आईआरजीसी) ले बहराइनमा रहेको अमेरिकी प्रारम्भिक चेतावनी राडार प्रणाली ध्वस्त पारेको दाबी गरेको छ।

#इरान #अमेरिकी #अमेरिका
Compare →
Onlinekhabar
2d ago
अमेरिकी रक्षामन्त्री हेगसेथविरुद्ध महाभियोग प्रस्ताव रोकियो

अमेरिकी रक्षामन्त्री हेगसेथविरुद्ध महाभियोग प्रस्ताव रोकियो

२५ कात्तिक, काठमाडौं । अमेरिकी रक्षामन्त्री पिट हेगसेथविरुद्ध इरान युद्धमा उनको भूमिकालाई लिएर ल्याइएको महाभियोग प्रस्ताव तत्कालका लागि रोकिएको छ । अमेरिकी प्रतिनिधिसभाले प्रस्तावलाई न्यायिक समितिमा पठाउने पक्षमा २११ र विपक्षमा २०४ मत दिएपछि महाभियोगको …

#इरान #अमेरिकी
Compare →
Arthasansar
15h ago
इरानमाथि फेरि आक्रमण गर्न पछि नहट्ने ट्रम्पको चेतावनी

इरानमाथि फेरि आक्रमण गर्न पछि नहट्ने ट्रम्पको चेतावनी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको अवस्था आफूले अपेक्षा गरेअनुसार अघि नबढे पुनः सैन्य कारबाही गर्न नहिचकिचाउने चेतावनी दिएका छन् ।...

#इरान #अमेरिकी
Compare →
Ekantipur
1d ago
हर्मुज युद्धपूर्वको अवस्थामा फर्कन सक्दैन : इरान

हर्मुज युद्धपूर्वको अवस्थामा फर्कन सक्दैन : इरान

इरानका सर्तहरूमा अमेरिकी जलसेनाको नाकाबन्दी तथा प्रतिबन्धहरू फुकुवा, रोक्का राखिएको इरानी सम्पत्ति फिर्ता, सबै मोर्चामा युद्धविराम र युद्ध अन्त्यको स्पष्ट घोषणा समावेश छन्

#इरान #अमेरिकी
Compare →
Bizshala
18h ago
अमेरिकी डलरको भाउ बढ्यो, अन्य मुद्राको घट्यो

अमेरिकी डलरको भाउ बढ्यो, अन्य मुद्राको घट्यो

काठमाडौं। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ।आज अमेरिकी डलरको भाउ बढेको छ। आज...

#अमेरिकी
Compare →

Related Stories

Politics & Governance
Build #2611