Trending
Prev Story
Next Story

‘पाँच पाण्डव’लाई युनिभर्सल सर्टिफिकेट

Hamro Patro News •
November 04, 2026 • 09:15 AM
1
1 reads 0 reactions

काठमाडौं । चलचित्र ‘पाँच पाण्डव’ले युनिभर्सल सर्टिफिकेट पाएको छ । केन्द्रीय चलचित्र जाँच समितिले आज बिहान ‘पाँच पाण्डव’ले युनिभर्सल सर्टिफिकेट प्रदान गरेको हो । युनिभर्सल सर्टिफिकेट पाएसँगै यो सिन...

1 / 2
Swipe Photos

काठमाडौं । चलचित्र ‘पाँच पाण्डव’ले युनिभर्सल सर्टिफिकेट पाएको छ । केन्द्रीय चलचित्र जाँच समितिले आज बिहान ‘पाँच पाण्डव’ले युनिभर्सल सर्टिफिकेट प्रदान गरेको हो ।

युनिभर्सल सर्टिफिकेट पाएसँगै यो सिनेमा जुनसुकै उमेर समूहका दर्शकले हेर्न सक्नेछन् । सपरिवार सँगै बसेर हेर्ने सिनेमा बनेको निर्माणपक्षले बताएको छ ।

Read full story at source ( kendrabindu.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Nagarik News
8h ago
निर्मातालाई निराश बनाउने ‘पाँच पाण्डव’

निर्मातालाई निराश बनाउने ‘पाँच पाण्डव’

‘आजका आरोप, आलोचना र निराशाभन्दा माथि उठेर भोलि आफ्नो काममार्फत जवाफ दिने साहस अझै जीवित छ,’ उनले लेखेका छन्।

#पाण्डव #चलचित्र
Compare →
Ekantipur
4d ago
फिल्म समीक्षा : 'पाँच पाण्डव'को खोजीमा हराएको ‘अर्जुनदृष्टि’

फिल्म समीक्षा : 'पाँच पाण्डव'को खोजीमा हराएको ‘अर्जुनदृष्टि’

धार्मिक कथा नभएकाले यो फिल्मलाई धार्मिक चस्माबाट हेर्दा पनि अन्यायपूर्ण हुन्छ । बरु अन्याय, अत्याचार, लडाइँ र षड्यन्त्रको अन्त्य जीवनपर्यन्त सकिँदैन भन्ने कुरा फिल्मले भन्छ ।

#पाण्डव
Compare →

Related Stories

Technology
Build #2611