Trending
Prev Story
Next Story

बेनी हाइड्रोपावरको स्पेशल प्रि ओपन सेसनमा कतिमा भयो कारोबार ?

Arthasansar •
October 15, 2026 • 11:00 AM
1
1 reads 0 reactions

स्पेशल प्रि ओसन सेसनमा बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेडको सेयरको पहिलो कारोबार भएको छ । यस दिन कम्पनीको सेयर प्रतिकित्ता २७३...

बेनी हाइड्रोपावरको स्पेशल प्रि ओपन सेसनमा कतिमा भयो कारोबार ?

स्पेशल प्रि ओसन सेसनमा बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेडको सेयरको पहिलो कारोबार भएको छ । यस दिन कम्पनीको सेयर प्रतिकित्ता २७३ रुपैयाँमा पहिलो कारोबार भएको हो ।

कम्पनीको सेयर मंगलबार नेप्सेमा सूचीकृत भएको थियो । बुधबारको स्पेशल प्रि ओपन सेसनमा सो कम्पनीको पहिलो कारोबार हुनुपर्ने थियो । तर, सो सेसनमा म्याचिङ्ग नभएका कारण कारोबार हुन नसक्दा कम्पनीको पहिलो कारोबार आजको स्पेशल प्रि ओपन सेसनमा भएको हो ।

कम्पनीले सर्वसाधारणमा वितरण गरेको २० लाख ८० हजार कित्ता र संस्थापक शेयरधनीहरुले लगानी गरेको ८३ लाख २० हजार कित्ता सेयर गरी कुल १ करोड ४ लाख कित्ता सो दिन नेप्सेमा सूचीकृत भएको थियो । पहिलो कारोबारका लागि नेप्सेले कम्पनीलाई ९१ रुपैयाँ २७ पैसादेखि २७३ रुपैयाँ ८१ पैसासम्मको ओपनिङ्ग रेञ्ज प्रदान गरेको थियो ।

सोही रेञ्जका आधारमा यस दिनको स्पेशल प्रि ओपन सेसनमा कम्पनीको पहिलो कारोबार भएको हो । अब कम्पनीको सेयर नियमित बजारमा कारोबार गर्न सकिनेछ। कम्पनीको सेयर टिकरमा कारोबार भएको हो ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Hamro Patro News
12h ago
प्रि–ओपन सेसनमै नेप्से ५.३३ अंकले घट्यो, ३६ कम्पनीको शेयर मूल्य ओरालो

प्रि–ओपन सेसनमै नेप्से ५.३३ अंकले घट्यो, ३६ कम्पनीको शेयर मूल्य ओरालो

काठमाडौं – साताको पहिलो कारोबार दिन आइतबार शेयर बजारको प्रि–ओपन सेसनमै नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ५.३३ अंकले घटेको छ । अघिल्लो कारोबार दिन अर्थात् गत शुक्रबार २.६४ अंक बढेर २ हजार ६५५.२२...

#सेसन #प्रि #ओपन
Compare →
Bizshala
13h ago
सुपरमाई हाइड्रोपावरको १८.४२१ प्रतिशत लाभांश प्रस्ताव

सुपरमाई हाइड्रोपावरको १८.४२१ प्रतिशत लाभांश प्रस्ताव

काठमाडौं । सुपरमाई हाइड्रोपावर लिमिटेडले सेयरधनीलाई कुल १८.४२१ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।...

#हाइड्रोपावर
Compare →

Related Stories

Business & Economy
Build #2611