काठमाडौं । नेपाल प्रिमियर लिग (NPL) को तेस्रो संस्करणमा विराटनगर किङ्सका लोकेश बम सर्वाधिक रन बनाउने ब्याटरको शीर्ष स्थानमा छन् । बलिङतर्फ भने जनकपुर बोल्ट्सका मोइन अली सबैभन्दा प्रभावशाली देखिएका छन् ।
प्रतियोगितामा अहिलेसम्म १३ खेल सम्पन्न भएका छन् । जारी प्रतियोगितामा लोकेशले चार खेलबाट १८८ रन बनाएका छन् । उनले ४७ को औसत र १६२.०६ को स्ट्राइक रेटमा १८८ रन बनाएका हुन् । उनको उच्चतम स्कोर ८७ रन छ । उनले दुई अर्धशतकसमेत प्रहार गरिसकेका छन् ।
Read full story at source ( nepalviews.com )