Trending
Prev Story
Next Story

गुण्डुका माला अमेरिकादेखि अस्ट्रेलियासम्म

Hamro Patro News •
November 04, 2026 • 06:34 AM
1
1 reads 0 reactions

काठमाडौं । भक्तपुरको गुण्डुकी राधा थापाले विगत ६ वर्षदेखि व्यावसायिक रूपमा फूल खेती गर्दै आएकी छन् । तर, अहिले भने उनको खेतमा फूल छैन । डेढ रोपनी जग्गामा मखमली फूल खेती गर्दै आएकी उनले असारको अन्ति...

1 / 2
Swipe Photos

काठमाडौं । भक्तपुरको गुण्डुकी राधा थापाले विगत ६ वर्षदेखि व्यावसायिक रूपमा फूल खेती गर्दै आएकी छन् । तर, अहिले भने उनको खेतमा फूल छैन । डेढ रोपनी जग्गामा मखमली फूल खेती गर्दै आएकी उनले असारको अन्तिम सातादेखि नै बजारमा मखमली माला पठाउन सुरु गरेकी थिइन् । हालसम्म उनले करिब पाँच हजारको हाराहारीमा मखमली फूलको माला बिक्री गरिसकेको बताइन् ।

उनका अनुसार असारको अन्तिम सातादेखि फूल टिपेर माला उन्ने र बिक्री गर्ने काम सुरु हुन्छ । त्यसपछि साउन, भदौ, असोज हुँदै कात्तिकसम्म नियमित रूपमा मखमली मालाको बिक्री हुने गरेको छ । ‘असारदेखि फूल टिपेर अलिअलि बिक्री गर्न सुरु गर्छौं । साउन, भदौ, असोज र कात्तिकसम्म नियमित रूपमा मखमली फूलको माला बिक्री हुन्छ । तिहारसम्म पुग्दा खेतमा भएका सबै फूल सकिन्छन्,’ थापाले भनिन् ।

Read full story at source ( kendrabindu.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Onlinekhabar
6d ago
चितवनमा उत्पादित सयपत्री र मखमली फूलको माला बेलायत, हङकङ र दुबई निर्यात

चितवनमा उत्पादित सयपत्री र मखमली फूलको माला बेलायत, हङकङ र दुबई निर्यात

२१ कात्तिक, चितवन । चितवनमा उत्पादित सयपत्री र मखमली फूल तथा माला बेलायत, हङकङ र दुबई निर्यात हुन थालेको छ । पूर्वी चितवनको कालिका नगरपालिका–पदमपुरका चार दाजुभाइले व्यावसायिक रूपमा उत्पादन गरेको फूल तथा माला ती …

#फूल #माला #मखमली
Compare →
Nagarik News
6d ago
तिहारमा ५२ लाख फूलमाला

तिहारमा ५२ लाख फूलमाला

तिहारमा करिब ५२ लाख फूलका माला खपत हुने अनुमान गरिएको छ।

#फूल #माला
Compare →
Ekantipur
1w ago
गुण्डुका किसान मखमली फूल टिप्न व्यस्त

गुण्डुका किसान मखमली फूल टिप्न व्यस्त

तिहारका बेला मात्रै गुण्डुबाट मखमली र सयपत्रीका फूल ४ करोड रूपैयाँसम्मको बिक्री हुने गरेको सूर्यविनायक नगरपालिकाका प्रवक्ता रविन्द्र सापकोटाले जानकारी दिए ।

#फूल #मखमली #गुण्डु
Compare →
Bizshala
2d ago
मखमलीको मालादेखि रानीपोखरीसम्म फैलिएको भाइटीका

मखमलीको मालादेखि रानीपोखरीसम्म फैलिएको भाइटीका

काठमाण्डौ । घरको संघारमा ओखर फुटाएर, तेलको धाराले दाजुभाइलाई घेरेर र मखमलीको माला पहिर्‍याएर आज भाइटीका मनाइँदैछ।...

#माला #मखमली
Compare →

Related Stories

World News
Build #2612