Trending
Prev Story
Next Story

दशैं अघिको अन्तिम दिन पनि बढेर बन्द भयो नेप्से, साढे ४ अर्ब माथिको कारोबार

Arthasansar •
October 16, 2026 • 03:07 PM
1
1 reads 0 reactions

यो साताको अन्तिम दिन तथा दशैँ अघिको पनि अन्तिम दिन नेप्से परिसूचक बढेर बन्द भएको छ । अघिल्ला दिनहरुमा पनि...

दशैं अघिको अन्तिम दिन पनि बढेर बन्द भयो नेप्से, साढे ४ अर्ब माथिको कारोबार

यो साताको अन्तिम दिन तथा दशैँ अघिको पनि अन्तिम दिन नेप्से परिसूचक बढेर बन्द भएको छ । अघिल्ला दिनहरुमा पनि बढको बजार आज पनि बढेर बन्द भएको हो ।

आज सेयर बजार ८.२३ अंकले बढेर २६३४.१७ विन्दुमा पुगेको छ । आज सेयर बजारमा १७४ कम्पनीको सेयर मूल्य बढेको छ । आज ९१ कम्पनीको सेयर मूल्य घटेको छ । आज १२ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।

त्यस्तै आज सेन्सेटिभ इन्डेक्स पनि १.९७ अंकले बढेर ४७७.९५ विन्दुमा पुगेको छ । आज सेयर बजारका १३ उपसूचकमध्ये ८ वटाको सेयर मूल्य बढेको छ भने ५ वटाको घटेको छ । परिसूचक सँगै आज कारोबार पनि बढेको छ ।

आज सेयर बजारमा ३४८ कम्पनीका १ करोड ३३ लाख ६३ हजार ७१८ कित्ता सेयर ३९ हजार १९८ पटक खरिद बिक्री हुँदा ४ अर्ब ८७ करोड २ लाख ४२ हजार ७९ रुपैयाँको कारोबार भएको छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
8h ago
तिहारको बिदापछि पनि चम्किएन सेयर बजार, नेप्से ६.४४ अंकले घट्यो

तिहारको बिदापछि पनि चम्किएन सेयर बजार, नेप्से ६.४४ अंकले घट्यो

काठमाडौं- तिहारपछिको पहिलो कारोबार दिन सेयर बजारमा गिरावट आएको छ। साताको एक मात्रै कारोबार दिन शुक्रबार नेप्से परिसूचक ६.४४ अंकले घटेर २६४८.७७ विन्दुमा बन्द भएको हो। कारोबारका क्रममा नेप्से परिसूच...

#शेयर-बजार #नेप्से
Compare →
Bizshala
8h ago
तिहारपछिको पहिलो कारोबारमै नेप्सेमा दबाब, जानकार भन्छन् 'वातावरण सहज बनेमा सेयरबजारले गति लिन्छ'

तिहारपछिको पहिलो कारोबारमै नेप्सेमा दबाब, जानकार भन्छन् 'वातावरण सहज बनेमा सेयरबजारले गति लिन्छ'

काठमाण्डौ । तिहारपछिको पहिलो कारोबार दिन सेयरबजारले सकारात्मक लय समात्न सकेन। लामो पर्व बिदापछि खुलेको बजारमा...

#शेयर-बजार #नेप्से
Compare →
Onlinekhabar
12h ago
कमला नदीको पुल निर्माण अन्तिम चरणमा, मंसिर पहिलो सातादेखि सञ्चालनमा ल्याउने तयारी

कमला नदीको पुल निर्माण अन्तिम चरणमा, मंसिर पहिलो सातादेखि सञ्चालनमा ल्याउने तयारी

२७ कात्तिक, जनकपुरधाम । डेढ दशकदेखि रुग्न हुलाकी सडक अन्तर्गत सिरहा र धनुषा जोड्ने कमला नदीको पुलको निर्माण अन्तिम चरणमा पुगेको छ । पुल निर्माण तथा मर्मत सकेर एक्सपान्सन जोड्ने काम अन्तिम चरणमा पुगेको हुलाकी …

#अन्तिम
Compare →
Ekantipur
1d ago
जलवायु सम्मेलनको अन्तिम निर्णयमा हिमाली मुद्दा समेट्न नेपालको आग्रह

जलवायु सम्मेलनको अन्तिम निर्णयमा हिमाली मुद्दा समेट्न नेपालको आग्रह

१.५ डिग्री तापक्रम वृद्धिको असरबारे वैज्ञानिक अध्ययन र हिमाली क्षेत्रका लागि छुट्टै कार्ययोजना बनाउन प्रस्ताव

#अन्तिम
Compare →

Related Stories

Business & Economy
Build #2611