Trending
Prev Story
Next Story

जुवातास खेल्ने ९ जना पक्राउ

Ekantipur •
November 04, 2026 • 01:31 AM
1
1 reads 0 reactions

जिल्ला प्रहरी कार्यालय बागलुङले सदरमुकामको हल्लनचोकस्थित अमर खड्काको घरमा तास खेलिरहेका ९ जनालाई मंगलबार साँझ पक्राउ गरेको हो ।

जुवातास खेल्ने ९ जना पक्राउ

जिल्ला प्रहरी कार्यालय बागलुङले सदरमुकामको हल्लनचोकस्थित अमर खड्काको घरमा तास खेलिरहेका ९ जनालाई मंगलबार साँझ पक्राउ गरेको हो ।

जुवातास खेलिरहेको अवस्थामा बागलुङमा ९ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय बागलुङले सदरमुकामको हल्लनचोकस्थित अमर खड्काको घरमा तास खेलिरहेका ९ जनालाई मंगलबार साँझ पक्राउ गरेको हो ।

जुवातास खेलिरहेका चिरञ्जीवी शर्मा, रिपोर्ट जि.सी., अमर खड्का, भीमबहादुर खत्री, केशव पराजुली, राजु गौतम, हरि शर्मा, डम्मरबहादुर भण्डारी र दुर्गाबहादुर खत्रीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रामेश्वर त्वातीले बताए ।

उनीहरूको साथबाट नगद १ लाख ६४ हजार ९ सय २५ रुपैयाँ र ४ सय ३८ पत्ती तास बरामद गरिएको त्वातीले बताए । जुवातास खेलिरहेको गोप्य सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरिएको र यस विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।

जुवातास खेलिरहेको अवस्थामा पक्राउ परेकाहरू । तस्बिर : प्रदीप पन्त/बागलुङ

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Onlinekhabar
1w ago
नवलपरासी र धनुषाबाट जुवातास खेलिरहेको अवस्थामा १६ जना पक्राउ

नवलपरासी र धनुषाबाट जुवातास खेलिरहेको अवस्थामा १६ जना पक्राउ

१९ कात्तिक, काठमाडौं । नवलपरासी र धनुषाबाट जुवातास खेलिरहेको अवस्थामा १६ जना पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार, गएराति र आज बिहान गरेर १६ जना पक्राउ परेका हुन् । नवलपरासी पूर्व, देवचुली नगरपालिका–१७ …

#खेलिरहे #जुवातास
Compare →
Nagarik News
1w ago
चितवनमा जुवातास खेलिरहेका १३ जना पक्राउ

चितवनमा जुवातास खेलिरहेका १३ जना पक्राउ

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार मंगलबार खैरहनी नगरपालिका-८ स्थित पानीट्यांकी चोकमा जुवातास खेलिरहेको अवस्थामा ८ जना पक्राउ परेका हुन्।

#खेलिरहे #जुवातास
Compare →
Hamro Patro News
1d ago
जुवातास खेलिरहेको अवस्थामा ४४ जना पक्राउ

जुवातास खेलिरहेको अवस्थामा ४४ जना पक्राउ

काठमाडौं र तनहुँमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले ४४ जनालाई पक्राउ गरेको छ । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–१ गागलफेदीस्थित कुसुम छ्याम्बा हाउस एन्ड होमस्टेमा कौडा खेलिरहेको अवस्थामा स...

#खेलिरहे #जुवातास
Compare →
Arthasansar
4d ago
जुवातास खेलिरहेको अवस्थामा १ सय ७ जना पक्राउ, २३ लाख  बढी रकम बरामद

जुवातास खेलिरहेको अवस्थामा १ सय ७ जना पक्राउ, २३ लाख बढी रकम बरामद

देशका विभिन्न जिल्लामा जुवातास खेलिरहेको अवस्थामा १०७ जना पक्राउ परेका छन् । उनीहरूबाट प्रहरीले २३ लाख ८ हजार ५०९ रुपैयाँ...

#खेलिरहे #जुवातास
Compare →

Related Stories

National (Nepal)
Build #2611