Trending
Prev Story
Next Story

वनसम्बन्धी कानुनी अड्चनले मुन्दुम पदमार्गमा घरबास र पूर्वाधार निर्माण प्रभावित

Hamro Patro News •
November 04, 2026 • 12:39 AM
1
1 reads 0 reactions

काठमाडौं – पर्यटकीय सम्भावना बोकेको मुन्दुम पदमार्गमा पर्यटकको बसाइ सहज बनाउन आवश्यक घरबास ९होमस्टे०, गोठबास तथा अन्य पूर्वाधार निर्माणमा वनसम्बन्धी कानुनी व्यवस्थाले अवरोध सिर्जना गरेको छ। पदमार्ग...

1 / 2
Swipe Photos

काठमाडौं – पर्यटकीय सम्भावना बोकेको मुन्दुम पदमार्गमा पर्यटकको बसाइ सहज बनाउन आवश्यक घरबास ९होमस्टे०, गोठबास तथा अन्य पूर्वाधार निर्माणमा वनसम्बन्धी कानुनी व्यवस्थाले अवरोध सिर्जना गरेको छ। पदमार्गको अधिकांश क्षेत्र वनभित्र पर्ने र वन क्षेत्रको जग्गामा संरचना निर्माण गर्न कानुनी कठिनाइ रहेकाले पर्यटन विकास प्रभावित भएको स्थानीय जनप्रतिनिधिहरूले बताएका छन् ।

मङ्गलबार भोजपुरमा कोशी प्रदेशको पर्यटन, वन तथा वातावरण मन्त्रालयले आयोजना गरेको ‘होमस्टे दर्ता शिविरसम्बन्धी समन्वयात्मक छलफल’ कार्यक्रममा सहभागी जनप्रतिनिधि तथा सरोकारवालाले पर्यटकीय क्षेत्रको विकासका लागि वनसम्बन्धी कानुन र नीतिगत व्यवस्थामा सुधार गर्नुपर्ने माग गरेका हुन् ।

Read full story at source ( bishowkhabar.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Ekantipur
5d ago
मुन्दुम पदमार्गको जानकारी दिन वेबसाइट सञ्चालन

मुन्दुम पदमार्गको जानकारी दिन वेबसाइट सञ्चालन

वेबसाइटमार्फत पदमार्गको अवस्थिति, गन्तव्य, प्राकृतिक तथा सांस्कृतिक विशेषता र यात्रासम्बन्धी आवश्यक जानकारी उपलब्ध हुनेछ।

#पदमार्ग #मुन्दुम
Compare →
Nagarik News
1w ago
आईजीपी हेरफेरमा राजनीतिक विरोध, कानुनी आधारमाथि प्रश्न

आईजीपी हेरफेरमा राजनीतिक विरोध, कानुनी आधारमाथि प्रश्न

उनलाई सिधै बर्खास्त गर्दा कानुनी जटिलता उत्पन्न हुन सक्ने देखिएकाले पदमुक्त नगरी प्रधानमन्त्री कार्यालय मातहत सारिएको सरकारको भनाइ छ।

#कानुनी
Compare →

Related Stories

Science & Climate
Build #2611