Trending
Prev Story
Next Story

आज सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकर, कुनबाट कति ?

Bizshala •
November 03, 2026 • 02:34 PM
1
1 reads 0 reactions

काठमाण्डौ । मंगलबार सेयरबजारमा ५ अबै ६५ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ । आज सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकर...

आज सर्वाधिक कारोबार गर्ने टप १०  ब्रोकर, कुनबाट कति ?

काठमाण्डौ । मंगलबार सेयरबजारमा ५ अबै ६५ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ । आज सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकर कम्पनीमा  ५ वटाबाट उच्च खरिद भएको छ भने ५ वटाबाट उच्च बिक्री भएको छ ।

उच्च खरिद गर्ने ब्रोकरहरुमा नासा सेक्युरिटिज, डायनामिक मनि म्यानेजर्स सेक्युरिटिज, अनलाईन सेक्युरिटिज, भिजन सेक्युरिटिज र नेपाल स्टक  हाउस रहेका छन् ।

त्यस्तै, उच्च बिक्री गर्ने ब्रोकरहरुमा इम्पेरियल सेक्युरिटिज, सनि सेक्युरिटिज, त्रिशक्ति सेक्युरिटिज, दिपशिखा धितोपत्र कारोबार कम्पनी र दक्षिणकाली इन्भेष्टमेन्ट एण्ड सेक्युरिटिज रहेका छन् ।

आज सर्वाधिक कारोबार गर्ने ब्रोकरमा नासा सेक्युरिटिज रहेको छ । उक्त ब्रोकरबाट आज ८६  करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ । जसमा ५१.८० प्रतिशत सेयर  खरिद भएको छ भने ४८.२० प्रतिशत सेयर  बिक्री भएको छ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 1 other independent news outlet reported on this story.

1 Publication
Arthasansar
8h ago
बैंक तथा वित्तीय संस्थाको निक्षेप ८५ खर्ब माथि, सीडी रेसियो कति ?

बैंक तथा वित्तीय संस्थाको निक्षेप ८५ खर्ब माथि, सीडी रेसियो कति ?

नेपाल राष्ट्र बैंकका अनुसार पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरुमा रहेको निक्षेप रकम निरन्तर रुपमा बढी रहेको छ । केन्द्रीय...

#रहे #कति
Compare →

Related Stories

Business & Economy
Build #2611