वेस्ट इन्डिजका विस्फोटक अलराउन्डर आन्द्रे रसेल नेपाल प्रिमियर लिग (एनपिएल) मा खेल्न पाउँदा निकै उत्साहित छन्। नेपाली क्रिकेटरको प्रतिभा, उनीहरूको सिक्ने चाहना र टोलीको सकारात्मक वातावरणबाट प्रभावि...
वेस्ट इन्डिजका विस्फोटक अलराउन्डर आन्द्रे रसेल नेपाल प्रिमियर लिग (एनपिएल) मा खेल्न पाउँदा निकै उत्साहित छन्।
नेपाली क्रिकेटरको प्रतिभा, उनीहरूको सिक्ने चाहना र टोलीको सकारात्मक वातावरणबाट प्रभावित रसेलले नेपालले भविष्यमा विश्वका ठूला क्रिकेट राष्ट्रलाई नियमित रूपमा हराउन सक्ने विश्वास व्यक्त गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् ( setopati.com )
This story is currently in the Upcoming News queue because it received more dislikes than likes. Vote thumbs up to help promote it back to the Published homepage!
Browse Upcoming Feed