Trending
Prev Story
Next Story

इनम प्रकरणको भुमरीमा सर्वोच्च : प्रधानन्यायाधीश मुद्दा हेर्दैनन्, फुयाँल तिहारसम्म बिदामा

Hamro Patro News •
November 03, 2026 • 12:19 PM
1
1 reads 0 reactions

काठमाडौं । बिचौलियाका रूपमा प्रचारित इनाम सापकोटासँग न्यायमूर्तिहरुको संदीग्ध सम्बन्ध रहेको प्रचारपछि सर्वोच्च अदालतभित्र अन्योलको वातावरण सिर्जना गरिरहेको छ । प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले...

1 / 2
Swipe Photos

काठमाडौं । बिचौलियाका रूपमा प्रचारित इनाम सापकोटासँग न्यायमूर्तिहरुको संदीग्ध सम्बन्ध रहेको प्रचारपछि सर्वोच्च अदालतभित्र अन्योलको वातावरण सिर्जना गरिरहेको छ । प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले केही दिनदेखि मुद्दा हेरेका छैनन् ।

सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयाँल र इनाम सापकोटाबीच भएको भनिएको ह्वाट्सएप संवाद सञ्चारमाध्यममा सार्वजनिक भएपछि विवाद उब्जिएको थियो । सार्वजनिक विवरणअनुसार सापकोटाले व्यवसायी रोहित गुप्ताको बन्दी प्रत्यक्षीकरणसम्बन्धी मुद्दाको निवेदनको स्क्रिनसट न्यायाधीश फुयाँललाई पठाएका थिए । त्यसपछि उनले प्रधानमन्त्री बालेन्द्र शाहको पनि चासो रहेको भन्दै मुद्दा खारेज गरिदिन आग्रह गरेको संवादमा उल्लेख छ ।

स्रोतमा पूरा पढ्नुहोस् ( nepalpress.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Nagarik News
11h ago
सर्वोच्च अदालतका चार नवनियुक्त न्यायाधीश नियुक्त, प्रधानन्यायाधीशबाट शपथ

सर्वोच्च अदालतका चार नवनियुक्त न्यायाधीश नियुक्त, प्रधानन्यायाधीशबाट शपथ

नवनियुक्त न्यायाधीशहरूमा डा. रत्नबहादुर बागचन्द, चन्द्रबहादुर सारु, जनक पाण्डे र गोकर्ण डाँगी रहेका छन्।

#सर्वोच्च-अदालत #सर्वोच्च #प्रधानन्यायाधीश
Compare →
Onlinekhabar
6d ago
प्रस्तावित न्यायाधीशको सुनुवाइमा उठ्यो ५२ पदाधिकारीको मुद्दामा सर्वोच्चको ढिलाइबारे प्रश्न

प्रस्तावित न्यायाधीशको सुनुवाइमा उठ्यो ५२ पदाधिकारीको मुद्दामा सर्वोच्चको ढिलाइबारे प्रश्न

२० कात्तिक, काठमाडौं । सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीशहरूको संसदीय सुनुवाइका क्रममा संसदीय सुनुवाइबिनै नियुक्त भएका ५२ संवैधानिक पदाधिकारीको मुद्दामा सर्वोच्च अदालतले गरेको ढिलाइबारे प्रश्न उठेको छ । संसदीय सुनुवाइ समितिमा प्रस्तावित न्यायाधीशहरूसँग प्रश्न गर्दै नेपाली कांग्रेसका सांसद …

#सर्वोच्च-अदालत #सर्वोच्च #मुद्दा
Compare →
Ekantipur
11h ago
सर्वोच्च अदालतका ४ न्यायाधीशले लिए पद तथा गोपनीयताको शपथ

सर्वोच्च अदालतका ४ न्यायाधीशले लिए पद तथा गोपनीयताको शपथ

राष्ट्रपति कार्यालय शीतलनिवासमा शुक्रबार आयोजित कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले न्यायाधीशहरू रत्नबहादुर बागचन्द, चन्द्रबहादुर सारू, जनक पाण्डे र गोकर्ण डाँगीलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् ।

#सर्वोच्च-अदालत #सर्वोच्च
Compare →
Arthasansar
14h ago
सर्वोच्च अदालतमा चार न्यायाधीश नियुक्त

सर्वोच्च अदालतमा चार न्यायाधीश नियुक्त

सर्वोच्च अदालतमा चार जना न्यायाधीश नियुक्त भएका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले न्याय परिषद्को सिफारिसका आधारमा शुक्रबार चार जनालाई सर्वोच्च अदालतको न्यायाधीशमा...

#सर्वोच्च-अदालत #सर्वोच्च
Compare →
Bizshala
14h ago
सर्वोच्च अदालतमा चार नयाँ न्यायाधीश नियुक्त, को–कोले पाए जिम्मेवारी ?

सर्वोच्च अदालतमा चार नयाँ न्यायाधीश नियुक्त, को–कोले पाए जिम्मेवारी ?

काठमाण्डौ । राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतमा चार जना नयाँ न्यायाधीश नियुक्त गरेका छन्। न्याय परिषद्को...

#सर्वोच्च-अदालत #सर्वोच्च
Compare →

Related Stories

Technology
Build #2611