Trending
Prev Story
Next Story

पहिलो १० ओभर सकिँदा विराटनगरविरुद्ध जनकपुरको ६२ रन

Hamro Patro News •
November 03, 2026 • 09:48 AM
1
1 reads 0 reactions

काठमाडौं– नेपाल प्रिमियर लिग सिजन ३ अन्तर्गत आजको पहिलो खेलमा विराटनगर किङ्सविरुद्ध जनकपुर बोल्ट्सले आधा इनिङ सकिँदा ६२ रन बनाएको छ । जनकपुरले आफ्नो इनिङ्सको पहिलो १० ओभरमा ३ विकेट गुमाउँदै ६२ रन ...

पहिलो १० ओभर सकिँदा विराटनगरविरुद्ध जनकपुरको ६२ रन

काठमाडौं– नेपाल प्रिमियर लिग सिजन ३ अन्तर्गत आजको पहिलो खेलमा विराटनगर किङ्सविरुद्ध जनकपुर बोल्ट्सले आधा इनिङ सकिँदा ६२ रन बनाएको छ ।

जनकपुरले आफ्नो इनिङ्सको पहिलो १० ओभरमा ३ विकेट गुमाउँदै ६२ रन बनाएको हो । जनकपुरका लागि मोहिन अलिले रसेलको बलमा सुभम रनजानेबाट क्याउआट हुनुअघि १० रन बनाए ।

स्रोतमा पूरा पढ्नुहोस् ( nepallive.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Arthasansar
8h ago
चितवनकाे जितले जनकपुर र कर्णाली समूह चरणबाटै बाहिरिए, चितवनकाे प्लेअफ सम्भावना बलियाे

चितवनकाे जितले जनकपुर र कर्णाली समूह चरणबाटै बाहिरिए, चितवनकाे प्लेअफ सम्भावना बलियाे

नेपाल प्रिमियर लिग ९एनपीएल० मा शुक्रबारको लो स्कोरिङ खेलमा चितवन राइनोजले जनकपुर बोल्ट्सलाई विकेटले पराजित गर्दै प्लेअफ होडलाई बलियो बनाएको...

#एनपीएल #प्रिमियर-लिग #जनकपुर
Compare →
Onlinekhabar
8h ago
चितवन प्लेअफ नजिक, जनकपुर र कर्णाली बाहिरियो

चितवन प्लेअफ नजिक, जनकपुर र कर्णाली बाहिरियो

२७ कात्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग ९एनपीएल० मा शुक्रबारको लो स्कोरिङ खेलमा चितवन राइनोजले जनकपुर बोल्ट्सलाई विकेटले पराजित गर्दै प्लेअफ होडलाई बलियो बनाएको छ । जनकपुर बोल्ट्सले दिएको ८९ रनको लक्ष्य चितवनले १७।२ ओभर खेल्दै …

#एनपीएल #प्रिमियर-लिग #जनकपुर
Compare →
Nagarik News
1d ago
लुम्बिनीको कसिलो बलिङसामु कर्णाली धराशायी, ७५ रन जोड्दा गुम्यो ७ विकेट

लुम्बिनीको कसिलो बलिङसामु कर्णाली धराशायी, ७५ रन जोड्दा गुम्यो ७ विकेट

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत बिहीबारको दोस्रो खेलमा टस जितेर ब्याटिङ रोजेको कर्णाली याक्स लुम्बिनी लायन्सविरुद्ध पूर्ण रूपमा धराशायी भएको छ।

#एनपीएल #प्रिमियर-लिग #ओभर
Compare →
Ekantipur
1d ago
एनपीएलमा विराटनगरविरुद्ध पोखरा ब्याटिङमा

एनपीएलमा विराटनगरविरुद्ध पोखरा ब्याटिङमा

पोखरा एभेन्जर्सले नेपाल प्रिमियर लिग क्रिकेटको बिहीबारको खेलमा विराटनगर किंग्सविरुद्ध ब्याटिङ गर्ने भएको छ । पोखराका कप्तान चामिका करुणारत्नेले टस जितेर विराटनगर किंग्सविरुद्ध ब्याटिङ गर्ने निर्णय गरेका हुन् ।

#एनपीएल #प्रिमियर-लिग #विराटनगरविरुद्ध
Compare →

Related Stories

Technology
Build #2612