Trending
Prev Story
Next Story

स्वास्थ्य संस्थामा आवश्यकता अनुरुप अस्थायी दरबन्दी थपिनेछः मुख्यमन्त्री थापा

Hamro Patro News •
November 03, 2026 • 08:27 AM
1
1 reads 0 reactions

हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले प्रदेशका स्वास्थ्य संस्थामा जनशक्ति अभाव समाधान गर्न अस्थायी दरबन्दी थप्ने तयारी भइरहेको बताएका छन् । प्रदेश स्वास्थ्य निर्देशनालयको आयोजनामा...

1 / 2
Swipe Photos

हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले प्रदेशका स्वास्थ्य संस्थामा जनशक्ति अभाव समाधान गर्न अस्थायी दरबन्दी थप्ने तयारी भइरहेको बताएका छन् ।

प्रदेश स्वास्थ्य निर्देशनालयको आयोजनामा आज हेटौँडामा आयोजित आर्थिक वर्ष २०८२ र ०८३ मा सम्पादित स्वास्थ्य कार्यक्रमको प्रदेशस्तरीय एकीकृत वार्षिक समीक्षा गोष्ठीको उद्घाटन गर्दै उनले सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण (ओएनएम) सम्पन्न भइसकेकाले आवश्यकताका आधारमा कर्मचारी व्यवस्थापन गरिने बताए ।

Read full story at source ( kendrabindu.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Nagarik News
1d ago
मुख्यमन्त्री थापाले गरे घ्याम्पेडाँडा–रानीकोट सडकको निरीक्षण

मुख्यमन्त्री थापाले गरे घ्याम्पेडाँडा–रानीकोट सडकको निरीक्षण

बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले घ्याम्पेडाँडा हुँदै रानीकोट गढी जाने सडकको स्थलगत निरीक्षण गरेका छन्।

#मुख्यमन्त्री #थापा
Compare →
Ekantipur
1w ago
सरकारमाथि प्रश्न गरेपछि सभापति थापा पक्राउको हल्ला फिँजाइयो : कांग्रेस

सरकारमाथि प्रश्न गरेपछि सभापति थापा पक्राउको हल्ला फिँजाइयो : कांग्रेस

कांग्रेसको आधिकारिकता लिने सवालमा रुपैयाँ होइन, एक सुकाको पनि आर्थिक लेनदेन भएको छैन : थापा

#थापा
Compare →
Onlinekhabar
1w ago
कांग्रेस सभापति थापासँग भारतीय विदेश सचिव मिश्रीको भेट

कांग्रेस सभापति थापासँग भारतीय विदेश सचिव मिश्रीको भेट

१९ कात्तिक, काठमाडौं । नेपाल भ्रमणका क्रममा भारतीय विदेश सचिव विक्रम मिश्रीले नेपाली कांग्रेसका सभापति गगन कुमार थापासँग पनि भेटवार्ता गरेका छन् । स्रोतका अनुसार, मिश्रीले बिहीबार दिउँसो कांग्रेस सभापति थापासँग काठमाडौंको एक होटलमा भेटवार्ता गरेका …

#थापा
Compare →
Arthasansar
1w ago
बीमा प्राधिकरणका नवनियुक्त अध्यक्ष थापाले सम्हाले कार्यभार

बीमा प्राधिकरणका नवनियुक्त अध्यक्ष थापाले सम्हाले कार्यभार

नेपाल बीमा प्राधिकरणका नवनियुक्त अध्यक्ष डा. राजन विक्रम थापाले कार्यभार सम्हालेका छन् । मंगलबार नियुक्त भएका अध्यक्ष थापाले आज कात्तिक...

#थापा
Compare →
Bizshala
1w ago
बीमा प्राधिकरणको नेतृत्वमा राजन विक्रम थापा, बैंकिङ नियमनको तीन दशकको अनुभव अब बीमामा

बीमा प्राधिकरणको नेतृत्वमा राजन विक्रम थापा, बैंकिङ नियमनको तीन दशकको अनुभव अब बीमामा

काठमाडौं । सरकारले नेपाल बीमा प्राधिकरणको अध्यक्षमा नेपाल राष्ट्र बैंकमा करिब तीन दशक काम गरेका राजन विक्रम थापालाई...

#थापा
Compare →

Related Stories

Technology
Build #2612