Trending
Prev Story
Next Story

व्यवसाहिक जहाजमा भएको आक्रमणमा एक भारतीयको मृत्यु

Ekantipur •
November 03, 2026 • 09:02 AM
1
1 reads 0 reactions

जहाजमा सवार १४ जना भारतीय नागरिकमध्ये १३ जनाको सकुशल उद्धार गरिएको भारतको विदेश मन्त्रालयले विज्ञप्तिमार्फत जनाएको छ

व्यवसाहिक जहाजमा भएको आक्रमणमा एक भारतीयको मृत्यु

जहाजमा सवार १४ जना भारतीय नागरिकमध्ये १३ जनाको सकुशल उद्धार गरिएको भारतको विदेश मन्त्रालयले विज्ञप्तिमार्फत जनाएको छ

मस्कट — ओमानको लिमाहनजिकै व्यावसायिक जहाजमा भएको आक्रमणमा परी एक जना भारतीय नागरिकको मृत्यु भएको छ। भारतीय विदेश मन्त्रालयले मङ्गलबार उक्त जानकारी दिएको हो।

'एमएसभी अल युसुफी'  नामक जहाजमा सवार १४ जना भारतीय नागरिकमध्ये १३ जनाको सोमबार भएको उक्त घटनापछि सकुशल उद्धार गरिएको मन्त्रालयले विज्ञप्तिमार्फत जनाएको छ। यस घटनाका विषयमा थप जानकारी सार्वजनिक भएको छैन ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
14h ago
मिठाई ठानेर बम खाँदा भारतीय युवकको मृत्यु

मिठाई ठानेर बम खाँदा भारतीय युवकको मृत्यु

मिठाई ठानेर बम खाँदा भारतीय युवकको मृत्यु प्रहरीले शुक्रबार दिएको जानकारीअनुसार ३५ वर्षीय राजेन्द्र बरौतियाको उपचारका क्रममा मृत्यु भएको हो ।घटना मंगलबार डिन्डोरी जिल्लामा भएको थियो । कार्तिक २७,...

#भारतीय #मृत्यु
Compare →
Onlinekhabar
13h ago
नेपाली उत्पादनको भारतीय बजारमा पहुँचबारे भारतीय उद्योगमन्त्रीसँग मन्त्री साहको छलफल

नेपाली उत्पादनको भारतीय बजारमा पहुँचबारे भारतीय उद्योगमन्त्रीसँग मन्त्री साहको छलफल

२७ कात्तिक, काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साह र भारतका वाणिज्य तथा उद्योगमन्त्री पीयुष गोयलबीच भारतको विशाखापटनमा द्विपक्षीय भेटवार्ता सम्पन्न भएको छ । ३१औं पार्टनरसिप समिट २०२६ मा सहभागी हुने क्रममा भएको उक्त भेटवार्तामा …

#भारतीय
Compare →
Nagarik News
13h ago
विमानस्थलबाट भारतीय नागरिक पक्राउ

विमानस्थलबाट भारतीय नागरिक पक्राउ

ब्यूरोको शाखा कार्यालय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गौचरणबाट खटिएको प्रहरी टोलीले उनलाई बिहीबार नियन्त्रणमा लिएको हो।

#भारतीय
Compare →

Related Stories

World News
Build #2612