Trending
Prev Story
Next Story

विपद्‌बाट प्रभावित २६९ बालबालिकालाई संरक्षणको आवश्यकता

Hamro Patro News •
November 03, 2026 • 07:22 AM
1
1 reads 0 reactions

काठमाडौं । भोटेकोसी तथा कालीगण्डकी करिडोरमा आएको विपद्‌बाट प्रभावित २६९ बालबालिकालाई विशेष संरक्षणको आवश्यकता रहेको पाइएको छ । सरकारले गरेको विस्तृत अध्ययनका क्रममा बाबुआमा दुवै गुमाएका वा सम्पर्कव...

1 / 2
Swipe Photos

काठमाडौं । भोटेकोसी तथा कालीगण्डकी करिडोरमा आएको विपद्‌बाट प्रभावित २६९ बालबालिकालाई विशेष संरक्षणको आवश्यकता रहेको पाइएको छ । सरकारले गरेको विस्तृत अध्ययनका क्रममा बाबुआमा दुवै गुमाएका वा सम्पर्कविहीन भएका ४१ बालबालिका पहिचान भएका हुन् ।

महिला, बालबालिका, लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालयका सचिव कृष्णबहादुर राउतले प्रभावित बालबालिकाको संरक्षण, पालनपोषण तथा शिक्षाको व्यवस्था गर्न विभिन्न संस्थासँग सहकार्य गरिएको जानकारी दिए ।

स्रोतमा पूरा पढ्नुहोस् ( baahrakhari.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Onlinekhabar
1w ago
जलजलाका विपद् प्रभावित क्षेत्रको भौगर्भिक अध्ययन

जलजलाका विपद् प्रभावित क्षेत्रको भौगर्भिक अध्ययन

१८ कात्तिक, म्याग्दी । पछिल्लो मनसुनजन्य विपद्बाट प्रभावित बनेको म्याग्दीको सदरमुकाम बेनी बजारसँगै रहेको पर्वतको जलजला गाउँपालिकामा पहिरोग्रस्त क्षेत्रको भौगर्भिक अध्ययन गरिएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट आएका भूगर्भविद्, गाउँपालिकाका जनप्रतिनिधि …

#विपद् #प्रभावित
Compare →
Nagarik News
1w ago
एक हजार जनाको पारिवारिक पुनर्मिलन

एक हजार जनाको पारिवारिक पुनर्मिलन

संरक्षणको आवश्यकता भएका महिला, किशोरी तथा बालबालिकालाई आश्रय दिँदै आएको आदर्श गृह नेपालले हालसम्म एक हजार १८१ जनाको पारिवारिक पुनर्मिलन गराएको छ।

#बालबालिका #संरक्षण
Compare →
Ekantipur
5d ago
विचार | विपदले पनि बढाउदै गरिबी

विचार | विपदले पनि बढाउदै गरिबी

राष्ट्रिय योजना आयोगको तथ्यांकले विपद् प्रभावित क्षेत्रलाई तत्काल राहतसँगै दीर्घकालीन पुनःस्थापना र रोजगारीको आवश्यकता रहेको देखाएको छ।

#प्रभावित #विपद्
Compare →

Related Stories

Technology
Build #2611