काठमाडौं । क्रिवि त्रिकेट मैदानमा जारी नेपाल प्रिमियर लिग(एनपीएल)को तेस्रो संस्करणमा जनकपुर बोल्ट्सका दुईवटा खेलमा उत्कृष्ट प्रदर्शन गरेपछि जनकपुरका १६ वर्षे राहुल यादव चर्चामा छन् । पहिलो खेलको पहिलो बलमै विकेट र दोस्रो खेलमा चार विकेट ल्याएर प्लेयर अफ द म्याच बनेपछि उनको चर्चा सुरु भएको हो ।
राहुल बिहीबारको खेलमा हजारौं दर्शकबीच पोस्ट म्याच सेरोमनी र देशका प्रायः सबै प्रमुख सञ्चारमाध्यमबीच पोष्ट म्याच पत्रकार सम्मेलनमा प्रस्तुत भएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् ( nepalviews.com )