काठमाडौँ – पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता माधवकुमार नेपालविरुद्ध सार्वजनिक जग्गा छूट दर्ता गराएको आरोपमा विशेष अदालतमा अर्को भ्रष्टाचार मुद्दा दायर भएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मन्त्रिपरिषद्बाट निर्णय गराई विराटनगर क्षेत्रको सार्वजनिक जग्गा छुट दर्ता गराएको विषयमा अनियमितता भएको दाबीसहित नेपालविरुद्ध मुद्दा पेस गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् ( khabarhub.com )